Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गिरफ्तार जवरजस्ती करणी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रतिबन्धित लागुऔषध सहित दुईजना पक्राउ

Birgunj Times
Birgunj Times
माघ १९, २०७९
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

वीरगंज (पर्सा), १९ माघ / पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली निवासी १९ वर्षीय नितेश गुप्ता तथा भारत विहार जिल्ला बेतिया ग्राम कुढवा मठिया वडा नं. ७ निवासी २१ वर्षीय मन्दिप यादव रहेका छन् ।
वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार अगाडि नियमित चेकजाँचको क्रममा भारतबाट लुकाई छिपाई पैदल नेपाल भित्र्याउन लागिएको लागुऔषध नाइट्रोभेट सहित गुप्ता र यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका गुप्ताको साथबाट प्रहरीले प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ६ सय पिस तथा यादवको साथबाट नाइट्रोभेट ६ सय पिस गरि १२ सय पिस लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार लागुऔषध लिई पैदल नेपाल तर्फ आउँदै गरेको दुबै जना शंकास्पद रुपमा हिँडि रहेको हुँदा तिनीहरुलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध नाइट्रोभेट बरामद भएको बताए । बरामद गरिएको लागुऔषध सहित पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाई छ ।

Birgunj Times

Birgunj Times

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धार्मिक सहिष्णुता सहितको मौलिक समाज निर्माणमा लागौँ : मेयर सिंह

धार्मिक सहिष्णुता सहितको मौलिक समाज निर्माणमा लागौँ : मेयर सिंह

मंसिर २४, २०८०
गोली प्रहार गरी एक करोड फिरौती माग्ने ३ जना पक्राउ

गोली प्रहार गरी एक करोड फिरौती माग्ने ३ जना पक्राउ

मंसिर २४, २०८०
साइन्स एवं कला प्रदर्शनी

साइन्स एवं कला प्रदर्शनी

मंसिर २३, २०८०
अवैध रुपमा ३० कठ्ठामा लगाइएको गाँजा खेती नष्ट

अवैध रुपमा ३० कठ्ठामा लगाइएको गाँजा खेती नष्ट

मंसिर २३, २०८०

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9845479849
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली
कानुनी सल्लाहकार   : सुनिल कुमार यादव

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि