Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रुंगटा वेलफेयर सोसाईटीको ११ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १३, २०७९
रुंगटा वेलफेयर सोसाईटीको ११ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १३ माघ / वीरगंज स्थित रुंगटा वेलफेयर सोसाईटीले ११ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सोसाईटीका अध्यक्ष मुरलीधर रुंगटाद्वारा आफ्नै निवासमा आयोजित कार्यक्रमको पूर्व वनमन्त्री एवम पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले बैंकहरुको चर्काे ब्याजदरका कारण उद्योगी व्यवसायीहरु मर्कामा परेको बताएका छन् । उनले उद्योगी व्यापारीहरुले ७ प्रतिशतमा लिएको ऋण १ वर्ष भित्रमा बैंकहरुले १५ प्रतिशतसम्म पु¥याएको हुँदा यसबाट उद्योगीहरुको ढाड सेक्ने काम भईरहेको बताए ।
सांसद यादवले बैंकहरुले दिने गरेको तनावका कारण उद्यमीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको हुँदा सरकार यसतर्फ गम्भीर भई आवश्यक कदम चाल्नुपर्ने कुरामा जोड दिए । उनले सरकारको गलत नीतिकै कारण युवाहरु विदेश पलायन हुनुपर्ने अवस्था आएको बताए । यसैगरी पूर्व वनमन्त्री यादवले मानव सेवा नै धर्म हो भन्ने उदेश्यले रुंगटा वेलफेयर सोसाईटीले गर्दै आएको कार्य प्रशंसनीय रहेको बताए ।
वार्षिकोत्सव कार्यक्रममा शुभकामना दिदै अन्य वक्ताहरुले संस्थाले गर्दै आएको कार्यको प्रशंसा गरेका थिए । सोही अवसरमा सोसाईटीले आफ्नो ११ औँ वार्षीकोत्सवको अवसरमा १४ वटा सामुदायिक विधालयलाई १ सय थान पंखा वितरण गर्नुका साथै सोही विधालयमा अध्यन्नरत विधार्थीहरुका लागि १ हजार थान स्कूल ब्याग, १ सय दर्जन कापी उपलब्ध गराएको छ । यसैगरी निःशुल्क कृतिम हात जडानका लागि रोटरी क्लबलाई १ लाख ४० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
यस्तै उपकार सेवा संस्थालाई ५ थान ह्वील चेयर प्रदान गरेको छ । कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा नम्बर ६ का अध्यक्ष जय प्रकाश साह, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, पूर्व अध्यक्ष गोपाल केडिया, वरिष्ठ उद्योगी अशोक वैद्य, सुरेश रुंगटा लगायतको उपस्थिति रहेको थियो । यस संस्थाले सुरुवात देखि नै समाजमा महत्वपूर्ण योगदान पु¥याउदै आएको छ । संस्थाले प्रत्येक वर्ष छठ पर्वमा वर्तालु महिलाहरुलाई साडी लगायत पुजा सामाग्री वितरण गर्दै आएको छ । साथै वीरगञ्जस्थित नारायणी अस्पताललाई डायलासिस मेशिन जडान गर्नुका साथै कोरोना कालमा आवश्यकहरुलाई सहयोग गर्ने लगायत थुप्रै सामाजिक कार्य गर्दै आएकोे छ ।
रुंगटा वेलफेयर सोसाईटीका अध्यक्ष अध्यक्ष मुरलीधर रुंगटाको अध्यक्षतामा सम्पन्न कार्याक्रममा धन्यावाद ज्ञापन आकाश रुंगटाले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि