Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राष्ट्रिय कृषक समूह महासंघको जिल्ला अधिवेशन सम्पन्न

रौनियारको अध्यक्षतामा नयाँ कार्य समिति चयन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ८, २०७९
राष्ट्रिय कृषक समूह महासंघको जिल्ला अधिवेशन सम्पन्न

वीरगंज (पर्सा), ८ माघ / राष्ट्रिय कृषक समुह महासंघ पर्साको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र वीरगंजमा सम्पन्न अधिवेशनले अनिल साह रौनियारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा फुलमती देवी थारु, सचिवमा दिपेन्द्र पंडित, सह सचिवमा ओमप्रकाश साह, कोषाध्यक्षमा कमला घिमिरे, सदस्यमा अर्जुन कुमार, प्रदिप चौरसिया र जखमोदीन सर्विहमत चयन भएका छन् ।
त्यस अघि अधिवेशनको उद्घाटन कृषि अनुसन्धान निर्देशनालय परवानीपुर बाराका निर्देशक डा. बिशेषश्वर यादवको गरेका थिए । अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक डा. यादवले नेपालमा ७ लाख मैटिरीक टन रसायनिक मलको आवश्यक्ता रहेको तर नेपाल सरकारले ४ लाख मैटिरकि टन खरिदका लागी रकम छुटयाउँदा अभाव हुने स्वभाविक रहेको बताए । उनले ४ लाख मैटिरीक टनका लागी खरिद गर्न छुटयाएको रकमबाट पनि अपुग रकम भएका कारण १ लाख ५८ मेटिरकि टन मात्रै नेपाल आएकोले नेपालमा रसायनिक मलको अभाव भएको वताए । निर्देशक डा. यादवका अनुसार युकरेन र रसियाका युद्धका कारण पनि कच्चा पदार्थ भारतमा आउन नसक्नु पनि भारतमा पनि रसायनिक मलको अभाव हुनाले पनि नेपालको सिमावर्ती गाउँहरुमा मल अभाव भएको हो ।
राष्ट्रिय कृषक महासंघका सचिव रामहरि शर्माले महासंघका जिल्ला कार्यसमितीले तीनै तहका सरकारलाई झकझकाउनु पर्ने वताए । साथै उनले कृषकहरुलाई आफ्नो अधिकारको लागि चुप लागेर नबस्न आग्रह समेत गरे । गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले समाजिक संघ÷संस्था बिना नेपालमा विकासको सपना देख्नु मुर्खता भएको बताए । उनले वास्तविक कृषकहरु तीनै तहको सरकारबाट सेवासुबिधा लिनबाट बंचित रहेको र कृत्रिम कृषकहरु ठुल्ला ठुल्ला कृषी सेवासुबिधा लिईरहेको आरोप लगाए । बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योती चौरसियाले अब आउने दिनमा कृषी र समाजिक क्षेत्रमा बजेट बिनियोजन गर्ने बताईन । उनले पहिलो कार्यकाल रहेकोले सिक्ने क्रममा समाजिक तथा कृषी क्षेत्रमा बजेट नराखिएकोले अब नछुटने वताइन ।
जिल्ला कार्य समिती पर्साकी निरा झाको अध्यक्षतामा भएको अधिवेशवन उद्घाटन कार्यक्रममा सालट्रेडिङ्ग कम्पनि लिमिटेड वीरगंजका संजय कुमार गुप्ता, कृषि ज्ञान केन्द्रका बाली अधिकृत राजकिशोर पटेल लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन कृषि महासंघ पर्साका पुर्व जिल्ला अध्यक्ष नरेश जयसवालले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि