Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतीय नागरिक, नेपाल सरकारको उपसचिव ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २८, २०७९
भारतीय नागरिक, नेपाल सरकारको उपसचिव ?

काठमाडौं, २८ पुस / कुनै एक सर्वसाधारणले भूलवश, एकैपटक नेपालको दुइटा नागरिकता लिएको फेला परेमा ऊ ठाडै जेल जान्छ तर कुनै एक प्रशासकले एकै पटक एउटा हातमा विदेशको र अर्काे हातमा नेपालको नागरिकता लिएको भेटिए त्यो क्षम्य होला ? यदि, त्यस्तो प्रमाणित भएमा जनताले तिरेको करबाट तलब खाने कर्मचारीमाथि कस्तो कारबाही होला ? एक जना राष्ट्रसेवक एकै पटक दक्षिणी छिमेकी मुलुक भारतको बिहार र नेपालबाट नागरिकता लिएर सरकारी उच्च सेवामा पुगेको भन्दै नागरिकताविहीन गृहमन्त्री भएको देशमा ‘विदेशको नागरिक, नेपालको प्रशासक’ भएको कारण प्रमाणसहित कारबाही गर्नका लागि गृह मन्त्रालयलाई गुहारिएको छ ।
लामो समय सडकमा बसेका र भौतिक पूर्वाधार मन्त्रालयको सचिवबाट तानिएर अहिले राष्ट्रिय सतर्कता केन्द्रमा थन्क्याइएका रविन्द्रलाल श्रेष्ठकै अग्रसरतामा सडककै एक आयोजनामा मस्ती गरेका उपसचिवविरुद्ध परेको दोहोरो नागरिकताबारे ‘दूधको दूध, पानीको पानी छुट्टाउन’ सरकारी निकायले गृहलाई निवेदन हालेको छ । यसरी दोहोरो नागरिकता लिएको आरोप लागेका उपसचिव हुन्, रविन्द्रलाल दास । दास अहिले सडक विभागमातहत सूर्यविनायक–धुलिखेल–बर्दिबास सडक आयोजनाका हाकिम छन् । उनै दास र परिवारले समेत दोहोरो नागरिकता लिएको भन्दै प्रम कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियारलगायत सरकारी निकायलाई गुहारिएकोमा ती निकायले नागरिकताको विषय आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको विषय भएको भन्दै कारबाही गर्न गृहलाई गुहारेका छन् ।
दासले बिहार खजौली ठेगानामा भारतीय नागरिकता लिएका छन् भने जिल्ला प्रशासन कार्यालय पर्साबाट समेत नेपाली नागरिकता लिएर उपसचिवस्तरको सरकारी जागिर खाइरहेका छन् । उजुरीमा माता इन्द्रकला, पिता नारायण र पत्नी माल्विकाले समेत जिप्रका पर्साबाटै नेपाली नागरिकता लिएको उल्लेख छ । सोही उजुरीपछि पुस ६ गते सचिव रविन्द्रलाल श्रेष्ठको संयोजकत्वमा बसेको उजुरी व्यवस्थापन समितिको बैठकमा उपस्थित कानुन, प्रशासन, आर्थिक प्रशासनसहित चार वटै शाखा प्रमुख, उपप्रमुखदेखि सतर्कता केन्द्रका अधिकारीहरूसमेतले नागरिकताको विषय संवेदनशील भएको र आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको भएको भन्दै थप अनुसन्धान कारबाही प्रक्रिया अघि बढेको जनाइएको छ ।
यस विषयमा गृहका अधिकारीहरूसँग चासो राख्दा अनुसन्धान भइरहेको विषय भन्दै बोल्न इन्कार गरेका छन् । दासले दोहोरो नागरिकता लिएको पुष्टि भएमा नेपाली नागरिकता रद्द हुनुका साथै एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ । साभार : इकर्मचारी डटकम

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि