Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा सुवर्ण गाउँपालिकामा ल्याब सामग्री हस्तान्तरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २८, २०७९
प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा सुवर्ण गाउँपालिकामा ल्याब सामग्री हस्तान्तरण

सुवर्णपुर (बारा), २८ पुस / बाराको सुवर्ण गाउँपालिकाको जनस्वास्थ्य कार्यालय कवहीगोठमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा रगत परीक्षण को लागि प्रयोगशाला को सामान हस्तान्तरण कार्यक्रममा वडा नं. २ को वडा अध्यक्ष रन्जित प्रसाद यादवको अध्यक्षता तथा प्रमुख अतिथि गाउँपालिका प्रमुख राजेश प्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर द्वारा सुवर्ण गाउँपालिकाको जनस्वास्थ्य कार्यालय कवहीगोठलाइ रगत परीक्षण को लागि प्रयोगशाला को सामान गाउँपालिका प्रमुख राजेश प्रसाद यादव मार्फत जनस्वास्थ्य कार्यालय कवहीगोठका स्वास्थ्य इन्चार्जलाइ हस्तान्तरण गरिएको छ । कार्यक्रममा गाउँपालिका प्रमुख यादव आफ्नो मन्तव्य राख्ने क्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरबाट अहोरात्र खटी प्रयोगशालाको सामान बुझि ल्याएको र एउटा दक्ष ल्याब टेक्निसियन र साथै कार्यालय सहयोगी जनकपुरबाट नै चाडो भन्दा चाडो ल्याइ १ महिना भित्रमा नै प्रयोगशाला संचालनमा ल्याउने आधुनिक युगमा आधुनिक मेसिनबाट यस गाउँपालिका तथा गाउँपालिका बाहिरका जनताहरुलाइ अब बाहिर नगइ रगत सम्बन्धि जाँच नेपाल सरकारको दररेटमा नै जनस्वास्थ्य कार्यालय कवहीगोठमा नै परीक्षण हुने र अगामी दिनमा पालिका स्तरीय स्वास्थ्य परीक्षण स्थापना हुने भनी आफ्नो प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा वडा नं. १ को वडा अध्यक्ष रामविध्या प्रसाद यादव, वडा नं. ३ को वडा अध्यक्ष रामक्षत्री प्रसाद यादव, वडा नं. ४ को वडा अध्यक्ष झकड प्रसाद यादव, वडा नं. ५ को वडा अध्यक्ष रामएकबाल प्रसाद साह, वडा नं. ६ को वडा अध्यक्ष शिवधारी दास तत्मा, वडा नं. ७ को वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव, वडा नं. ८ को कार्यवाहक वडा अध्यक्ष जलिल मिया लगायत कार्यपालिका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि