Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ओम शिवशक्ति बचत तथा ऋण सहकारी सँस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २८, २०७९
ओम शिवशक्ति बचत तथा ऋण सहकारी सँस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

वीरगंज (पर्सा), २८ पुस / श्री ओमशिवशक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औं वार्षिक साधारणसभा एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वीरगंजको होटल भिस्वामा आयोजित साधारणसभाको उदघाटन गर्नु  हुँदै अन्नपूर्ण भेजिटेबल ईन्ड (त्रिवेणी ग्रुप)का संचालक प्रभु दयाल कन्दोईले छोटो समयमै यस संस्थाले राम्रो प्रगति गरेको र आउने दिनमा पनि अझै प्रगति गरोस भनी शुभकामना मनतव्य व्यक्त गरेका थिए । सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुसार संस्थाका सञ्चालक समिति र सम्पूर्ण शेयरधनीहरु एकजुट भई कडा मेहनतका साथ काम गरेकोले यो अवस्थामा पुगेको भन्दै प्रमुख अतिथि कन्दोईले संस्थालाई आफ्नो तर्फबाट हुन सक्ने सहयोगहरु गर्ने प्रगितबद्धा समेत जनाएका थिए ।
संस्थाका अध्यक्ष कलिस्टर साह कानुको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान नेपाल केन्द्रीय बार एसोसिएसनका उपाध्यक्ष रामचन्द्र सिंह राजपुत, बाराको महागढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफा, मधेश प्रदेश सहकारी विभाग कार्यालय शाखा अधिकृत ओम नारायण झा, नेपाल बुद्धिजिवी परिषद् मधेश प्रदेशका अध्यक्ष एवं जय गणेश साकोसका बरिष्ठ सल्लाहकार शम्भु प्रसाद गुप्ता, समाजसेवी शिवशंकर पटेल, सिएमसी पर्साका अध्यक्ष एवं श्री निधि साकोसका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर चौरसिया, राष्ट्रिय सहकारी बैंक लि. वीरगंजका प्रबन्धक संजय कुमार महतो, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका महासचिव जिष्णु बराल लगायतकाले संस्थाको उत्तरोत्तर प्रगति एवं सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा संस्थाका संचालक अध्यक्ष कलिष्टर साह कानुले यस आवमा संस्थाको शेयर पूँजी २ करोड ११ लाख ६२ हजार ८ सय, निक्षेप एकत्तीस करोड एकानब्बे लाख दुई हजार दुई सय १३ रुपैया छ पैसा, ऋण लगानी ३० करोड ६५ लाख ७६ हजार ८ सय ३० रुपैया, संस्थागत पूँजी ९२ लाख ३ हजार ५ सय ८५ रुपैया २१ पैसा, बाह्य ऋण ६ करोड ३० लाख ९६ हजार ४ सय ३६ रुपैया २२ पैसा र आयकर अघिको खुद बचत १४ लाख ३७ हजार ३ सय २९ रुपैया ४५ पैसा सफल भएको बताए । त्यसैगरी संस्थाका लेखा समिति संयोजक जिउत प्रसाद साहले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा संस्थाले गरिब, असहाय जेहन्दार विद्यार्थी सन्ध्या कुमारी सोनार र सन्ध्या कुमारी रौनियारलाई कपि, पेन, व्याग तथा कक्षा १० सम्म छात्रवृति समेत दिईएको थियो । सोही अवसरमा विगत लामो समय देखि श्री ओमशिवशक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा रही उत्कृष्ट कार्य गरेका बबिता कुमारी उदास र मनिषा गोलेलाई दोसल्ला र प्रमाणपत्र दिई सम्मान गरिएको थियो ।
सञ्चारकर्मी उज्जवल घिमिरेले सहजीकरण गर्नु भएको कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश स्थायी कमिटि सदस्य एवं ईन्द्रेणी साकोसका अध्यक्ष उमेश गुप्ता, अन्नपूर्ण भेजिटेबल ईन्डका प्रबन्ध निर्देशक अजय कुमार अग्रवाल, जयलक्ष्मी साकोसका अध्यक्ष नग नारायण सिंह, शिवम साकोसका सचिव राजेन्द्र जैसवाल, कोहिनुस साकोसका व्यवस्थापक प्रदीप शर्मा, गृहलक्ष्मी साकोसका सह व्यवस्थापक उमेश साह, वीरगंज साकोसका दिल्ली विक्रम कार्की, स्वच्छ साकोसका व्यवस्थापक चन्द्रशेखर साह, नेफ्स्कुनका फिल्ड कार्यालय वीरगंजका ईन्चार्ज बृजेश गुप्ता, भगवति बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राम निवास देहाती, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका व्यवस्थापक राम अनुप यादव लगायत सहकारीका शेयर सदस्यहरु एवं सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि