Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्यालय व्यवस्थापन समिति गठनका लागि भेलामा सहमति नजुट्दा अनिश्चितकालका लागि स्थगित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २५, २०७९
विद्यालय व्यवस्थापन समिति गठनका लागि भेलामा सहमति नजुट्दा अनिश्चितकालका लागि स्थगित

वीरगंज (पर्सा), २५ पुस / श्रीराम चारित्र भगत माध्यमिक विद्यालय पकहामैनपुरको विद्यालय ब्यवस्थापन समिति गठनका लागि भएको अभिभावक भेलामा सहमति नजुट्दा अनिश्चितकालका लागि स्थगित भएको छ । विद्यालय प्राङ्गणमा भएको भेलामा १ सय ५ जना अभिभावक मध्ये ८१ जनाले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षका लागि उम्मेदवारी दिएपछि सहमति जुट्न नसकेर स्थगित गरिएको विद्यालयका प्रधानाध्यापक छोटेलाल साहले जानकारी दिए ।
पकहामैनपुर गाउँपालिका अन्तर्गत रहेका १ देखि ५ वडाका ८१ जनाले उम्मेदवारी घोषणा गरेका थिए । घोषणा गरेका प्रत्येक वडाका उम्मेदवारहरुलाई वडा स्तरमा पहिला सहमति जुटाउन समय दिइएकोमा वडा स्तरीय उम्मेदवारहरुमा नै सहमति नजुटेका कारण स्थगित गरिएको हो । वडा नं. १ बाट सतिस मेहता, सिन्धु मेहता, लालबाबु सहनी, कौशलकिशोर साह, राजकुमार सहनी, वडा नं. २ बाट हरिचन्दर पटेल, उमेश कुमार महतो, लक्ष्णदेव साह, वडा नं. ३ बाट रामनाथ प्रसाद साह, खुबलाल राउत कुर्मी, रमछत्री चौहान, अनिरुद चौहान, सुकदेव महतो चाई, दिनेश साह कानु, वडा नं. ४ बाट अनिल प्रसाद तेली, अयोध्या चौहान, राजेश कुमार कुर्मी, गोबिन्द यादव, मकसुल अन्सारी, बृजकिशोर यादव लगायत ८१ जनाले उम्मेदवारी दिइएका थिए ।
१६ सय तीन बिधार्थी संख्या रहेको विद्यालयमा ब्यवस्थापन समिति गठनका लागि १ सय ५ मात्रै अभिभावकको उपस्थिति रहेको थियो । ९ बर्ष अगाडि देखि विद्यालय ब्यवस्थापन समिति विहीन रहेको विद्यालयमा आवश्यक धेरै कुरा गर्न नसकिएको शिक्षकहरु बताएका छन् । सहमति नभए कुनै न कुनै माध्यमबाट विद्यालय ब्यवस्थापन समिति गठन हुनुपर्ने अभिभावकहरुको मांग छ । ग्रामीण भेगको सबै भन्दा पुरानो विद्यालयमा शिक्षाको स्तर गुणस्तरीय बनाउन बिद्यालय ब्यवस्थापन समिति आवश्यक रहेको बुद्धिजीविहरुले बताएका छन् ।
प्रधानाध्यापक साहको अध्यक्षतामा आयोजित भेलामा पकहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, उपाध्यक्षका प्रतिनिधि नसुरुल्लाह मियाँ, वडा नं. १ का वडाध्यक्ष बिनोद मेहता, २ का वडाध्यक्ष मुकुट चौहान, ३ का वडाध्यक्ष संजय चौहान, ४ का वडाध्यक्ष ढेडी यादव, ५ का वडाध्यक्ष बलिराम चौरसिया सहित अभिभावक, बुद्धिजीवीहरु, शिक्षाप्रेमी, समाजसेवी, चान्दादाता तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

भदौ ९, २०८३
वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

भदौ ९, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

खोला किनारमा ५० वर्षीय महिलाको शव फेला

भदौ ९, २०८३
पर्सामा करेन्ट लागेर दुईको मृत्यु

मृत अवस्थामा फेला परेको युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि

भदौ ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि