Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईमा शितलहरीसँगै चिसो बढेपछि विद्यालयहरु बन्द हुँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १८, २०७९
तराईमा शितलहरीसँगै चिसो बढेपछि विद्यालयहरु बन्द हुँदै

वीरगंज (पर्सा), १८ पुस / चिसो बढेपछि पर्साका विद्यालयहरु बन्द हुन थालेका छन् । हुस्सु र शितलहरका कारण अचानक चिसो बढेपछि पर्साका स्थानिय तहहरु विद्यालयमा विदा दिन थालेका हुन् । वीरगंज महानगरपालिकाले नगरभरिका विद्यालयहरुमा ४ दिन विदा दिएको छ । वीरगंज महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि शुक्रबारसम्मका लागि विद्यालयमा विदा दिएको हो ।
महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सोमबार साँझ सूचना जारी गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत (निजी) विद्यालयमा भोलीदेखि शुक्रबारसम्मका लागि विदा दिइएको जनाएका हुन् । कर्णले जारी गरेको सूचनामा मौसम प्रतिकुलताका कारणबाट बालबालिकाहरुलाई नियमित विद्यालयमा पठनपाठन गर्न असहज हुँदै गएकोले मिति २०७९ पुष १९ गते मंगलबारदेखि २०७९ पुष २२ गते शुक्रबारसम्मका लागि हिउँदे विदाबाट कट्टा हुनेगरी विद्यालयमा पठनपाठन मात्र स्थगित गरिएको उल्लेख छ । यद्दपी पुनश्यः मौसम अनुकूल भए पश्चात पठनपाठन पुनः सूचारु हुने पनि सूचनामा उल्लेख छ ।
यसैगरी बिन्दवासिनी गाउँपालिकाले पनि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा विदा दिएको छ । बिन्दवासिनी गाउँपालिकाका शिक्षा अधिकृत कपिल लामिक्षानेले सोमबार एक सूचना जारी गर्दै शुक्रबार सम्मको लागि गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा विदा दिइएको जानकारी गराएका हुन् ।
हाल वढदै गइरहेको शितलहर तथा चिसोको कारण विद्यालयमा अध्ययनरत बाल बालिकाहरु प्रत्यक्ष रुपमा प्रभावित हुने हुनाले यस जोखिम परिस्थितिलाई मध्य नजर गर्दै गाउँपालिका अन्तर्गत संचालित सम्पुर्ण सामुदायिक ÷ संस्थागत ÷ धार्मिक विद्यालयहरुको पठन पाठन यहि मिति २०७९ ९ १९ गते मंगलवार देखि मिति २०७९ । ९ । २२ गते शुक्रबार सम्मका लागि बन्द गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।
यसैगरी पोखरिया नगरपालिकाले चिसो कारण नगरपालिका अन्तर्गतका विद्यालयहरुमा विदा दिएको छ । अत्याधिक शीतलहर सहित जाडो बढेको कारण बालवालिकाहरुमा परिरहेको असरलाई ध्यानमा राखेर विदा दिइएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत विजय कुमार झाले जानकारी दिए । झाले सोमबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गत पर्ने सम्पुर्ण विद्यालयहरु मिति २०७२÷०९÷१९ गते देखि २०७९÷०९÷२२ गते सम्म विद्यालयको पठन–पाठन कार्य बन्द गरी मिति २०७९÷०९÷२४ गते आईतबार देखि नियमित रुपले विद्यालय संचालन गर्न हुनको जानकारी गराएका छन् ।
यसैगरी सखुवा प्रसौनी गाउँपालिकाले पनि जाडो विदा दिएको छ । अत्यधिक मात्रामा शीतलहर सहित जाडो बढेको कारण बालवालिकामा प्रतिकूल असर परेको हुँदा गाउँपालका अन्तर्गत पर्ने सम्पूर्ण विद्यालयहरू यही मिति २०७९–०९–२२ गते शुक्रवार सम्म विद्यालयको पठनपाठन कार्य बन्द गाउँपालिकाद्वार जारी सूचनामा उल्लेख गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि