Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

८ करोडको लगानीमा वीरगंजमै खुल्यो साहसिक पार्क

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १३, २०७९
८ करोडको लगानीमा वीरगंजमै खुल्यो साहसिक पार्क

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १३ पुस / मुलुकको आर्थिक नगरी वीरगंज यतीबेला मनोरंजनतर्फ आकर्षित भएको छ । अब एडभेन्चरकै लागि भनेर युवाहरुलाई बाहिर जानु पर्दैन । वीरगंजमा रहेर पनि राजधानी काठमाण्डौँ, पोखरा लगायतका पर्यटर्कीय क्षेत्रहरुमा रहेका एडभेन्चर अर्थात साहसिक खेलहरुको मज्जा लिन सक्ने वातावरण बन्दै गैरहेको छ । वीरगंजका ५ उद्योगी व्यवसायहिरुको संयुक्त लगानीमा बालबालिका देखि वृद्धसम्मलाई लक्षित गरि वल्र्ड अफ वन्डर्स संचालनमा आएको छ । उक्त पार्कको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले एक समारोह बीच उद्घाटन गर्नुभएको थियो । बालबालिका तथा युवाहरुका लागि निकै आर्कषक तथा एडभेन्चर खेलहरु व्यवस्था रहेको वल्र्ड अफ वन्डर्सका संचालक शौरब केडिया जानकारी दिनुहुन्छ ।
करिब डेढ बिघा क्षेत्रफलमा रहेको फनपार्कमा स्लिङ सट, प्याडल बोट, नकआउट रन, ह्युमन गाईरो स्कोप, पेन्डुलम, ५२ मिटर अग्लो जिपलाईन, साईकल जिपलाईन, सुपरम्यान, रक क्लाईम्बीङ, प्याराजम्प लगायत थुप्रै आकर्षित तथा सहासिक खेलहरु रहेको छ । साथै क्रिकेट, भलीबल, टेनिस लगायत स्पोर्टसहरुको पनि व्यवस्था छ । केडियाले लगानी धेरै भएपनि सबै वर्गलाई लक्षित गरेर विभिन्न खेलहरुको मूल्य राखिएको बताउनुभयो । यहाँ २ सय देखि २ हजार सम्म तिरेर खेलहरु खेल्न सकिने केडियाको भनाई छ । यो पार्क निर्माणमा एडभेन्चर, अम्युजमेन्ट र स्पोर्टस गरी ३ वटा क्षेत्रलाई प्राथमिकता दिईएको हुनाले कुनै एक उमेर समुहका लागि मात्र नभई बालबालिका देखि वृद्धवृद्धासम्मलाई हुने गरी संचालनमा ल्याएको संचालक केडियाले बताउनुभयो ।
वीरगंज आर्थिक नगरी भएको हुँदा विदाको समयमा परिवारहरुले आफ्नो बालबालिका सहित रमाईलो गर्न र समय बिताउन निश्चित ठाउँ नभएकोले यो पार्क संचालन गरिएको अर्का संचालक हेमन्त बैद्यले बताउनुभयो । पार्क संचालनको सुरुवातमा ३० जनाले रोजगारी पाएको उहाँकोे भनाई छ । मधेश प्रदेशमै सबैभन्दा ठूलो आउट डोर फन पार्कको रुपमा वल्र्ड अफ वन्डर्स संचालनमा आएको वैद्यले दााबी गर्नुभयो । वीरगंजमा यस्ता मनोरञ्जन पार्क तथा साहसक खेलहरु हुनु निकै खुसीको कुरो भएको वीरगंजका उद्यागपति अशोक वैद्यले बताउनुभयो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि