Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जेसिसको ४९ औँ राष्ट्रिय महाधिवेशनमा सहभागीहरुलाई होटल व्यवसायीद्वारा स्वागत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ८, २०७९
जेसिसको ४९ औँ राष्ट्रिय महाधिवेशनमा सहभागीहरुलाई होटल व्यवसायीद्वारा स्वागत

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ८ पुस / लामो समयदेखि कोरोनाका कारण धराशयी बनेको होटल व्यवसाय नेपाल जेसिसको ४९ औँ राष्ट्रिय महाधिवेशनले वीरगंजका होटलहरु भरिभराउ भएका छन् ।
महाधिवेशनमा सहभागी जनाउन देशका विभिन्न जिल्लाहरुबाट आउनुभएका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितिले यतिबेला होटलहरु भरिभराउ भएका हुन् । वीरगंजस्थित होटल भिष्वामा बिहीबार देखि सुरु भएको उक्त कार्यक्रम शनिबार सकिदै छ । जेसिसले आफ्ना प्रतिनिधि लगायतका पदाधिकारीहरुलाई बस्नका लागि वीरगंजको विभिन्न ठाउँका होटलको व्यवस्था गरेको छ ।
यतिमात्र नभई उम्मेदवारहरुको प्रचारप्रसारका लागि होटललगायत ठाउँठाउँमा ब्यानरहरु समेत झुण्डयाईएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाईएको लकडाउनले थलो परेको होटलहरु चलायमान भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले जानकारी दिए । उनले एकैपटक यति धेरै पाहुना आउनाले वीरगंजका होटलहरु भरिएको हुँदा होटल व्यवासयीहरुमा खुसी छाएको बताए ।
सोही क्रममा नेपाल जेसिसको ४९ औँ राष्ट्रिय महाधिवेशनको अवसरमा विभिन्न जिल्लाहरुबाट आएका पाहुँनाहरुलाई होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले स्वागत गरेको छ । नेपाल जेसिसद्वारा आज निकालिएको ¥यालीमा संघका अध्यक्ष हरी पन्त लगायत वीरगंजका होटल व्यवसायीहरुले घण्टाघरमा पाहुनाहरुलाई फुलमाला लगाएर स्वागत गरेका थिए । ४९ औँ राष्ट्रिय महाधिवेशनका लागि वीरगंज चयन गरेकामा होटल व्यवसायीहरुले नेपाल जेसिसलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै उनीहरुको स्वागतमा वीरगंजका प्रत्येक होटलहरुमा ब्यानर समेत झुण्डयाईएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष पन्तले बताए । उनले जेसिसको महाधिवेशनको कारण वीरगंजका होटललाई ठूलो सहयोग पुगेको पनि बताए । वीरगंजमा यस्ता खालका राष्ट्रियस्तरका कार्यक्रमको आयोजना हुनु सम्पूर्ण वीरगंजबासीको गौरवको विषय भएको अध्यक्ष पन्तको भनाई छ ।
यद्यपी पछिल्लो समय छिमेकी मुलुक भारत र चिनमा कोरोना संक्रमण पुनः बढ्दै गईरहेको हुँदा आफूहरु चिन्तित बनको पन्तले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि