Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रेशम चौधरीको रिहाइ माग गर्दै कलैयामा खबरदारीसभा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ४, २०७९
रेशम चौधरीको रिहाइ माग गर्दै कलैयामा खबरदारीसभा

कलैया (बारा), ४ पुस / नागरिक उन्मुक्ति पार्टी तथा थारु कल्याणकारी संघ बाराले रेशम चौधरीको रिहाईको माग गर्दै खबरदारी सभाको आयोजना गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश प्रमाणीकरणको माग गर्दै नागरिक उन्मुक्ति पार्टी तथा थारु कल्याणकारी संघ बाराले सदरमुकाम कलैयामा ¥याली, धर्ना सहित खबरदारी सभाको आयोजना गरेको हो । थारु कल्याणकारी संघ एवं नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता सहितको ¥याली जिल्ला प्रशासन कार्यालय बारा अगाडी धर्ना दिई भरत चोकमा पुगी खबरदारीसभामा परिणत भएको थियो ।
विभिन्न समूहसँग सरकारले गरेको सहमति कार्यान्वयनका लागि सरकारले अध्यादेश ल्याएपनि प्रमाणीकरण नभएको भन्दै सो पार्टीले धर्ना दिएको हो । प्रदर्शनमा सहभागीहरुले लाल आयोग सार्वजनिक गर, न्याय देउ, रेशम चौधरीलाई बाहिर लेउ, जनताका लागि लडेको जेलमै सड्नु परेको, मानवताको अधिकार, हाम्रो पनि अधिकार लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । यसअघि सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष पठाएपनि जारी हुन सकेको छैन । अध्यादेश प्रमाणीकरण गर्नुपर्ने भन्दै प्रदर्शन गरेका गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टी बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले लाल आयोगको ९१७ पानाको प्रतिवेदन सार्वजनिक गर, नेता अपहरण तथा निर्दोष जनतालाई फसाउने पूर्व आजिपीहरुले राष्ट्रपतिको चापलुसी गर्नेप्रति खबरदारी जनाउँदै विशुद्ध राजनीतिलाई केही ठुला दलका नेताहरु झालझेल गरी दुइ जिब्रे बोली राखी झुठा मुदामा रेशम चौधरी लाई फसाई राखेको आरोप लगाएका छन् ।
साथै कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीको महिला नेतृ राधा चौधरी, थारु कल्याणकारी संघ बाराको जिल्ला संयोजक रामप्रसाद चौधरी, थाकसका जीतपुर सिमरा संयोजक संजय चौधरी, थाकसका कोल्हवी संयोजक भुवन चौधरी, युवा नेता तथा समाजिक अभियान्ता बृजेश कुमार सिंह तथा स्वतन्त्र युवा नेता रामकिशोर यादवले समर्थन जनाउदै आफ्नो मन्तव्य राखेका थिए । थारु कल्याणकारी संघ बाराका अध्यक्ष रामप्रसाद चौधरीको सभापतित्व तथा नागरिक उन्मुक्ति पार्टी बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता ओमप्रकाश साह कलवार, महिला नेतृ उर्मिला महतो लगायत सयौ संख्यामा कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन थारु कल्याणकारी संघका सचिव कृष्णा चौधरीले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि