Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रेडियो वीरगंजको बार्षिकोत्सवको अवसरमा वृहत्त रक्तदान कार्यक्रमको आयोजना गरिने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २२, २०७९
रेडियो वीरगंजको बार्षिकोत्सवको अवसरमा वृहत्त रक्तदान कार्यक्रमको आयोजना गरिने

वीरगंज (पर्सा), २२ मंसिर / मध्य तराईको पहिलो रेडियो ‘रेडियो वीरगंज ९९ मेघाहर्ज’ ले आफ्नो बार्षिकोत्सवको अवसरमा वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रेडियोे यही २६ गते २० औं वर्ष पुरा गरि २१ औं वर्षमा प्रवेश गरेको अवसरमा मंसिर २४ गते रेडियो परिसरमै वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको रेडियोका कार्यकारी अध्यक्ष धु्रव साहले जानकारी दिए ।
समाज रुपान्तरण र सामाजिक क्षेत्रमा समेत रेडियो वीरगंजले खेल्दै आएको यस रेडियो वीरगंजको बार्षिकोत्सवको अवसरमा आयोजना गरिने वृहत्त रक्तदान कार्यक्रममा सहभागी हुन रेडियो श्रोता, सुभचिन्तक एवं सञ्चारकर्मीहरुलाई अध्यक्ष साहले आग्रह समेत गरे । रेडियो वीरगंजले यस पटक सार्वजनिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्नुका साथै पूर्व सहकर्मी एवं सहयोगी पत्रकार स्व. नरेश सर्राफलको यही मंसिर १५ गते भएको असामयिक निधनको कारण वृहत्त साँस्कृत्तिक कार्यक्रम गर्ने योजना यस वर्षको लागि स्थगित गरिएको अध्यक्ष साहले जानकारी दिए ।
उनका अनुसार वीरगंजका क्रियाशील पत्रकार नरेश सर्राफ तथा मधेश मिडिया काउन्सिलका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सँस्थापक अध्यक्ष शिवहरि भट्राईको निधन भएकोले सञ्चार जगतमा ठुलो क्षति भएको कारण प्रत्येक वर्ष भव्यताका साथ गरिँदै आएको साँस्कृत्तिक कार्यक्रम स्थगित गरिएपनि आन्तरिक रुपमा अन्य कार्यक्रमको आयोजना गरि बार्षिकोत्सव भव्य रुपमा मनाउने तय गरिएको बताए ।
यसका साथै रेडियो वीरगंज र समाजवादी प्रेस संगठन पर्साको संयुक्त आयोजनामा यही मंसिर २५ गते विहान ८ बजे स्व. पत्रकार नरेश सर्राफको स्मृत्तिमा श्रद्धान्जलीसभाको समेत आयोजना गरिने अध्यक्ष साहको भनाई छ । उनका अनुसार सर्राफले पर्सेली समाजप्रति पु¥याएको योगदानलाई कदर गर्दै उनले छाडेर गएका अधुरा कार्यहरुलाई पुरा गर्नुका साथै उनका परिवारलाई रेडियो वीरगंज एवं समाजवादी प्रेस संगठनको तर्फबाट केही आर्थिक सहयोग पनि हस्तान्तरण गरिने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि