Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एल.एस. न्यूरो हस्पिटलमा ‘आमा सुरक्षा’ कार्यक्रम संचालन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ११, २०७९
एल.एस. न्यूरो हस्पिटलमा ‘आमा सुरक्षा’ कार्यक्रम संचालन

वीरगंज (पर्सा), ११ मंसिर / एल.एस. न्यूरो एण्ड जनरल हस्पिटल प्रा.लि. ले ‘आमा सुरक्षा’ कार्यक्रम संचालनमा ल्याएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन स्थित वीरगंज कलैया जाने बाटोमा रहेको यस अस्पालले स्वास्थ्य सेवा विभागको निर्देशानुसार यस आमा सुरक्षा कार्यक्रम संचालनमा ल्याएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालनमा रहेको ‘आमा सुरक्षा’ कार्यक्रम पनि अस्पतालमा लागु गरिएको अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सेवा विभागको मिति २०७१।०७।२५ को निर्णयानुसार यस अस्पतालले आमा सुरक्षा कार्यक्रम संचालनको स्वीकृती पाएको बताए । आमा सुरक्षा कार्यक्रम मार्फत निःशुल्क प्रसूति सेवा संचालन गरिनेछ, जस अन्तर्गत निःशुल्क रुपमा प्रसुति सेवा प्रदान गनुको साथै शल्यक्रियाको माध्यमले जन्मिने बच्चाको पनि शुल्क नलाग्ने कुर्मीको भनाई छ । यसका साथै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि निर्देशिका २०७८ मा भएको व्यवस्था अनुसार अन्य सेवा पनि प्रदान गरिने उनको भनाई छ ।
उक्त अस्पतालमा २४ औं घण्टा इमर्जेन्सी सेवा, न्यूरो सर्जरी र यूरोलोजी, स्त्री रोग तथा प्रसुति सेवा, ल्याप्रोस्कोपी सर्जरी, इन्डो यूरोलोजी, जेनरल सर्जरी, मुटु रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग, हाडजोर्नी तथा नशा रोग, दांत तथा गिजा सम्बन्धि रोग, दुखाई व्यवस्थापन, जेनरल फिजिसियन एण्ड एण्डोक्रीनोलोजिस्ट, नाक, कान र घाटी सम्बन्धित रोग, इन्डोस्कोपी, फिजियोथेरेपी, डिजिटल एक्सरे नाक, कान र घाटी सम्बन्धि रोग, आई.सि.यू. तथा भेनटिलेटर, नवजात एन. आई.सि.यू. तथा भेन्टिलेटर सेवा, अल्ट्रासाउन्ड भिडियो एक्सरे, इकोकार्डियोग्राफी प्रयोगशाला तथा पैथोलोजी टि.एम.टि. हल्टर ए.बि.पी.एम डायलसिस सहितको विभिन्न किसिमको स्वास्थ्य सेवा तथा उपाचारहरु हुँदै आएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि