Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फराकिलो मतान्तरले गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार साह विजयी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ९, २०७९
फराकिलो मतान्तरले गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार साह विजयी

रौतहट, ९ मंसिर / नेकपा (एमाले)को टिकट त्यागेर स्वतन्त्र बनेका पूर्व मन्त्री प्रभु साह विजयी भ‌एका छन् । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार साह ३२ हजार ४ सय ३७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्धन्दी अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले २५ हजार २०० मत ल्याएका थिए ।
साह ७ हजार २३७ मतको फराकिलो अन्तरले साहले विजयी भएका छन् । संसदीय निर्वाचनमा यो साहको चौथो जित हो । साहले २०६४, २०७०, २०७४ र २०७९ गरी लगातार चारपटक विजेता बनेका छन् । नेकपा (एमाले)ले जसपासँग गठबन्धन गरेपछि असंतुष्ट साहले आफ्नो प्यानलनै बनाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बनाउने केन्द्रीय निर्णय भ‌एपनि स्थानीय स्तरमा भने उनीविरुद्ध महागठबन्धन बनेको थियो ।
साहसँग चुनावी प्रतिष्पर्धामा रहेका अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई नेपाली कांग्रेस, एकिकृत समाजवादी, नेकपा एमाले, जसपा लगायतका दलहरुले स्थानीय स्तरमा समर्थन गरेर चुनावी मैदानमा लडेका थिए । त्यसैगरी माओवादी केन्द्रको उम्मेदवार फिर्ता लिने केन्द्रिय निर्देशन अवज्ञा गर्दै माओवादी केन्द्रका धिरज पटेल पनि साहसँग प्रतिष्पर्धामा थिए ।
पटेलले ८ हजार ४५८ मत ल्याएका छन्। तर साहले स्थानीय स्तरमा बनेका महागठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै स्वतन्त्र सासंदको रुपमा चौंथो पटक सदनको यात्रा तय गरेका छन् । साहले आफ्नो जित जनताको जित भ‌एको जनाउँदै आफ्नो क्षेत्र मात्र नभएर समग्र रौतहट जिल्लाको विकासको थप योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि