Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निजि क्षेत्रले स्वच्चेछिक रुपमा कर बुझाउनु पर्छ : प्रजिअ ढकाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ८, २०७९
निजि क्षेत्रले स्वच्चेछिक रुपमा कर बुझाउनु पर्छ : प्रजिअ ढकाल

वीरगंज (पर्सा), ८ मंसिर / आन्तरिक राजश्व कार्यालय वीरगंजको आयोजनामा राष्ट्रिय कर दिवस तथा सप्ताह मनाइएको छ । ‘स्वच्चेछिक सहभागिता सहितको फराकिलो कराधार दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ नारासहित कर सप्ताहको अन्तिम दिन बुधाबार आयोजित कार्यक्रम सम्पन्न भएको हो ।
आन्तरिक राजश्व कार्यालय वीरगंजका प्रमुख कपिल प्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा ३ जना उत्कृष्ठ करदाता तथा एक जना उत्कृष्ठ कर्मचारीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा उत्कृष्ठ करदाताको रुपमा सेवा क्षेत्रको धेरै कर बुझाउने ओमनी इन्टरनेशनल प्रालिलाई, व्यापार क्षेत्रको धेरै कर बुझाउने कमलामोहन इन्टरनेशनल प्रालि र उद्योग तर्फ धेरै कर बुझाउने सुप्रिम रबर उद्योगलाई सम्मान गरिएको थियो । त्यसैगरी आन्तरिक राजश्व कार्यालयको उत्कृष्ट कर्मचारीको रुपमा कम्प्युटर अपरेटर श्यामबाबु साहलाई सम्मान गरिएको थियो ।
चारै जनालाई कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले खादा र प्रमाण पत्रले सम्मान गरेका थिए । कार्यक्रममा वोल्दै प्रमुख वजिल्ला अधिकारी ढकालले निजि क्षेत्रको विकासको लागि निजि क्षेत्र र सरकारी क्षेत्र बिचको समन्वय जरुरी रहेको वताए । निजि क्षेत्रहरुले इमान्दारिक पूर्वक स्वच्चेछिक रुपले कर बुझाउनु पर्ने र सरकारी तहबाट हुनु पर्ने दायित्व पनि पुरा गर्नु पर्ने वताए ।
आन्तरिक राजश्व कार्यालय वीरगंजको प्राङ्गणमा भएको कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नवराज ढुंगाना, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक राजनदेव भट्टराई, उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, वीरजंग उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन कर अधिकृत संदिप पटेलले गरेका थिए भने स्वागत मन्तव्य कर अधिकृत एवम् सुचना अधिकृत संजय कुमार सरदारले राखेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि