Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गिरफ्तार जवरजस्ती करणी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा चौरसिया विजयी

Birgunj Times
Birgunj Times
मंसिर ७, २०७९
पर्सा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा चौरसिया विजयी

वीरगंज (पर्सा), ७ मंसिर / पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका अजय चौरसिया भारी मतान्तरले विजयी भएका छन् । पाँच दलीय बाम लोकतान्त्रिक गठबनधनका उम्मेदवार चौरसिया निकटतम् प्रतिस्पर्धी जसपा–एमाले गठबनधनका उम्मेदवार जसपाका सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मतले विजयी भएका हुन् ।
कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका चौरसियाले २८ हजार ४ सय ५१ मत पाउँदा कुर्मीले भने २२ हजार ४ सय ४५ मत मात्रै पाएका छन् । चौरसिया तेश्रो पटक सांसदमा निर्वाचित भएका हुन् । २०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बनेका थिए । २०७४ को निर्वाचनमा भने चौरसिया तत्कालीन संघीय समाजवादी फोरमका विमल श्रीवास्तवसंग पराजित भएका थिए । त्यस बेला श्रीवास्तवले २१ हजार १ सय ६९ मत पाएका थिए भने दोश्रो स्थानमा रहेका चौरसियाले १९ हजार ७ सय ४ मत पाएका थिए ।
यस क्षेत्र कै प्रतिनिधीसभा सदस्यका राप्रपाका उम्मेदवार नरेश कुमार साहले २ हजार ७ सय ४१ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेल ९७१ मत, नेपाल लोकतान्त्रिक पार्टीका हरिहर प्रसाद साह कानु ३४९ मत र जनसमाजवादी पार्टी नेपालका सत्यनारायण प्रसाद साह २४० मत पाएका छन् ।

Birgunj Times

Birgunj Times

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजबाट नक्कली प्रहरी पक्राउ

वीरगंजबाट नक्कली प्रहरी पक्राउ

मंसिर १६, २०८०
पकहाँमैनपुरमा विश्व एड्स दिवस मनाइयाे

पकहाँमैनपुरमा विश्व एड्स दिवस मनाइयाे

मंसिर १६, २०८०
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

तिलावे पुल नजिक बसले किचिएर एक जनाकाे मृत्यु

मंसिर १६, २०८०
पत्रकार स्व. नरेश सर्राफकाे प्रथम स्मृति सभा सम्पन्न, उनको सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिने

पत्रकार स्व. नरेश सर्राफकाे प्रथम स्मृति सभा सम्पन्न, उनको सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिने

मंसिर १५, २०८०

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9845479849
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली
कानुनी सल्लाहकार   : सुनिल कुमार यादव

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि