Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा ५१ प्रतिशत मत खसेको अनुमान, मतगणना सोमबारदेखि हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ४, २०७९
पर्सामा ५१ प्रतिशत मत खसेको अनुमान, मतगणना सोमबारदेखि हुने

वीरगंज (पर्सा), ४ मंसिर / पर्सा जिल्ला भरिमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । २ वटा अस्थायी सहित १ सय ६९ मतदान स्थल तथा ४ सय १२ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको हो ।
जिल्लामा ५१ प्रतिशत भन्दा बढि मत खसेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । ‘मतदान अधिकृत आएर मतपेटिका नबुझाएसम्म यकिन तथ्यांक आउँदैन,’ उनले भने, ‘सुरक्षा निकायले संकलन गरेको विवरण अनुसार ५१ प्रतिशत भन्दा बढी मत खसेको अनुमान छ ।’ ४ वटा निर्वाचन क्षेत्र रहेको पर्सामा ३ लाख ४५ हजार ९ सय २८ मतदाता छन् ।

सोमबारदेखि मतगणना शुरु हुने
निर्वाचन आयोगले आइतबारदेखि नै मतगणना शुरु गर्न भनेपनि पर्सामा सोमबारदेखि मात्रै मतगणना शुरु हुने भएको छ । मतपेटिका संकल कार्य जारी रहेकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुन सक्ने सम्भावना रहेको पर्साका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । मतपेटिका संकलन गर्दा राति अबेर हुने भएकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु गरिने पोखरेलको भनाइ छ ।
४ वटा प्रतिधिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको छ । पर्सा निर्वाचन क्षेत्र न. १ र २ को मतगणना वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा गर्ने गरी तयारी गरिएको छ भने क्षेत्र नम्बर ३ र ४ को मतगणना पोखरिया नगरपालिका–४ मा रहेको जिल्ला उचाङ्गल रामदेव कलवार नमुना प्राविधिक विद्यालयमा हुनेछ ।
‘क्षेत्र नम्बर १ र २ को मतपेटिका ठाकुरराम बहुमुखी क्याम्पसमा र क्षेत्र नम्बर ३ र ४ को पोखरिया स्कुलमा संकलन गर्छौं,’ उनले भने, ‘मतपेटिका संकलन गरिसक्दा राति अबेर हुन्छ । मतगणनामा उम्मेदवारको प्रतिनीधि पनि राख्नुपर्ने हुन्छ । भोलि बिहान (सोमबार) सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी छ ।’
शुरुमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको मत गणना गरिनेछ । हरेक क्षेत्रका लागि ३ वटा कोठा तयार पारेर मत गणना गर्नेगरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना स्थल तयारी अवस्थामा रहेको बताउँदै पोखरेलले आयोगले तोकेको प्रक्रिया पुरा गरेर सुरक्षित तरिकाले मतगणना गर्ने बताए । ‘मतगणना स्थल पूर्ण तयारी अवस्थामा छ । सीसी क्यामेरा र तारजाली लगाएका छौं’ उनले भने ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पकाहामैनपुर गाउँपालिकाले ल्यायो ३५ करोड २४ लाखको बजेट, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता

पकाहामैनपुर गाउँपालिकाले ल्यायो ३५ करोड २४ लाखको बजेट, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता

असार ११, २०८३
पोखरिया नगरपालिकाले ल्यायो ४८ करोड ५१ लाखको बजेट, स्वास्थ्यदेखि पूर्वाधार विकास प्राथमिकतामा

पोखरिया नगरपालिकाले ल्यायो ४८ करोड ५१ लाखको बजेट, स्वास्थ्यदेखि पूर्वाधार विकास प्राथमिकतामा

असार ११, २०८३
मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि