Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अदालतसम्म लडेको नागरिकताकाे समस्या सामधान गरेरै छाड्छु : प्रदीप यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १, २०७९
अदालतसम्म लडेको नागरिकताकाे समस्या सामधान गरेरै छाड्छु : प्रदीप यादव

वीरगंज (पर्सा), १ मंसिर / पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले नयाँ सरकार बनेको एक महिना भित्रै नागरिकताको समस्या सामधान हुने बताएका छन् । जसपाका केन्द्रिय राजनीतिक सदस्य समेत रहेका यादवले मंसिर ४ को निर्वाचनबाट केन्द्रमा जसपा–एमाले गठबन्धनको सरकार बन्ने र त्यो सरकारले नागरिकताको समस्या एक महिना भित्रै सामधान गर्ने दाबी गरेका हुन् । एमालेले पनि आफ्नो घोषणा–पत्रमै नागरिकताको समस्या एक महिना भित्र सम्बोधन गर्ने उल्लेख गरिसकेकोले अब यसमा कुनै उल्झन नरहने उनले बताए ।
बिहीबार वीरगंजमा सन्चारकर्मीसंग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका यादवले भने, ‘जसपाले नै नागरिकताको मुद्धा सम्बोधनका लागि सडकदेखि सदनसम्म संघर्ष गर्दै आएको छ, एमालेले पनि घोषणापत्रमै एक महिना भित्र सम्बोधन गर्ने उल्लेख गरिसकेको छ, त्यस कारण अब यो मुद्धा सम्बोधन हुन्छ ।’

विपक्षीले जति सुकै हावा फैलाएपनि जित सुनिश्चित छ
यादवले पर्सा १ मा विपक्षीले जति सुकै हावा फैलाएपनि आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे । यादवले भने, ‘विपक्षीहरुले फेसबुकमा अरु क्षेत्रका मान्छे खटाएर अनर्गल हावा फैलाइरहेका छन्, त्यसले केहि फरक पर्नेवाला छैन, किन कि मत दिने पर्सा १ का मतदाताहरु हुन्, उनिहरुको अपार समर्थन मलाई छ, त्यस कारण मेरो जित सुनिश्चित छ ।’ उनले पर्सा १ का जनताले कामको मुल्यांकन गर्ने भएकाले यसपालि यहाँका मतदाता कसैको भावनामा नबहकिने जिकिर पनि गरे ।
पर्सा १ मा कुनै पनि उम्मेदवार दोहोर्याएर जितेको इतिहास त छैन नि ? भन्ने सन्चारकर्मीको प्रश्नमा यादवले यसपालि भने पर्सा १ मा नयाँ इतिहास रचिने दोहो¥याए । यादवले भने, ‘म भन्दा पहिले जितेका सांसदहरु जनता भन्दा पनि पदको लिप्सामा मात्रै रमाएर बसे, जनताको समस्या र सुखदुखदको मतलब नै गरेनन् , तर २०७४ मा मैले जितेपछि जनताकै माझमा बसे, क्षेत्रको विकास र समृद्धिका लागि थुप्रै कामहरु गरे, त्यसैको मुल्यांकन गरेर जनताले फेरि मलाई अवसर दिदैछन्, पर्सा १ ले यसपालि नयाँ इतिहास रच्दैछ ।’
तपाइले पनि खासै कुनै ठोस कामहरु गर्नु भएन भनेर विपक्षीहरुले आरोप लगाउदैछन् त ? भन्ने प्रश्नमा यादवले भने, ‘विगत पाँच वर्षको कार्याकालमा पर्सा १ मा विकास निर्माणका के के कामहरु गरेको छु ? जनताको सुखदुखमा सदैव साथ दिएको छु कि छैन ? यस बारे जान्न चाहनु हुन्छ भने क्षेत्रमा गएर हेर्दा हुन्छ, त्यहाँका जनताले आफै तपाईलाइ मैले गरेका कामहरु देखाइदिने छन् ।’ विगतमा सांसद र उपमेयर जितेर पनि केहि गर्न नसकेका व्याक्तिले नै अहिले प्रदीप यादवले केहि गरेन भन्दै भ्रम छर्दै हिडेपनि जनताबाट उनले जवाफ पाइसकेका कारण अत्तालिएर ती व्याक्तिले भ्रम छरेको यादवले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि