Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा ४ काे (ख) मा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच गाेप्य तालमेल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ३०, २०७९
पर्सा ४ काे (ख) मा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच गाेप्य तालमेल

वीरगंज (पर्सा), ३० कात्तिक / पर्सा निर्वाचन क्षेत्र नं. ४ काे (ख) मा नेपाली कांग्रेस र एमालेका बागी उम्मेदवार बिच तालमेल भएकाे छ । बामलाेकतान्त्रिक गठबन्धका प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रकी शेखचान्द तारालाई धाेका दिदै कांग्रेसले स्वतन्त्र उम्मेदवार प्रहलाद गुप्तासंग गाेप्य तालमेल गरेकाे कुरा सार्वजनिक भएकाे हाे ।
स्वतन्त्र उम्मेदवारी दिएका प्रहलाद गुप्ता एमालेका छिपहरमाई गाउँपालिका अध्यक्ष एवम् एमाले पर्साका सचिव समेत रहेका छिपहरमाई गाउँपालिका अध्यक्ष मनाेज गुप्ताका बाजे हुन् । गाउँपालिका अध्यक्ष मनाेज गुप्ता कै डिजाईनमा कांग्रेससंग गाेप्य तालमेल भएकाे हाे ।
अध्यक्ष गुप्ता एमालेकाे आँखामा धुल्लाे झाेकेर प्रदेशसभा सदस्यमा आप्नाे बाबालाई जिताउन लागि परेका छन् । हुन त त्याे कुरा एमाले नेतृत्व सम्म पुगेपछि अध्यक्ष गुप्तासंग स्पष्टिकरण समेत साेधि सकेकाे छ । तर पनि उनकाे बानि ब्यवहारमा परिवर्तन आउन नसकेकाे स्थानियहरुले वताएका छन् ।
कांग्रेसका नेताहरुले आफ्नाे उम्मेदवारलाई जिताउन दिएकाे प्रलाेभनकाे भ्रममा परि आफ्नाे बाबा चुनाव जित्ने भ्रमका कारण अध्यक्ष गुप्ता सबै शक्ति परिचालन गरेकाे स्थानियहरुकाे भनाई छ । अध्यक्ष गुप्ताले आफ्नाे बाबा चुनाव जित्ने आशामा गाउँपालिकाकाे स्राेत साधान समेत परिचालन गर्न पछि हटेका छैनन् ।
सामाचार स्राेतका अनुसार अध्यक्ष गुप्ताले पनि कांग्रेसका एक नेतालाई झुठाे आश्वासन दिएका कारण पनि तालमेल सम्भव भएकाे वताइन्छ । गुप्ताले आर्थिक प्रलाेभनकाे साथै अगामी स्थानिय चुनावका कांग्रेसका उम्मेदवारलाई सघाउने झुठाे आश्वासनका कारण तालमेल सम्भव भएकाे हाे ।
याे तालमेलकाे कुरा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवारका जालिम मियाँले पनि प्रमाणित गरेका छन् । एक अन्तर्वताकाे क्रममा वाेल्दै उम्मेदवार मियाँले मनाेज गुप्ताकाे तालमेल कांग्रेससंग भएकाे वताएका हुन् । त्यसका कारण उनलाई पार्टी स्पष्टिकरण समेत साेधिसकेकाे उनले जानकारी गराएका छन् ।
हुन् त याे तालमेलकाे चर्चा क्षेत्र भरी नै छ । साथै अध्यक्ष गुप्ताकाे क्रियाकलापले पनि तालमेल भएकाे देखिएकाे स्थानिय मतदाताहरु वताउँछन् । उनी एउटा मत आफ्नाे बाबाकाे लागि र एउटा मत कांग्रेसकाे लागि मागिरहेका छन् ।
कांग्रेस र स्वतन्त्र उम्मेदवारकाे तालमेलकाे कुरा सार्वजनिक भएसंगै माओवादीकी प्रदेशसभा सदस्यमका उम्मेदवार ओलझेलमा परेकी छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि