Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘शिक्षा एवं स्वास्थ्य’ पहिलो प्राथमिकता : प्रदेशसभा सदस्य उम्मेदवार कुर्मीे

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २९, २०७९
‘शिक्षा एवं स्वास्थ्य’ पहिलो प्राथमिकता : प्रदेशसभा सदस्य उम्मेदवार कुर्मीे

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २९ कात्तिक / पर्सा निर्वाचन क्षेत्र २ ‘ख’बाट प्रदेश सभा सदसयका सत्ता गठबन्धनका साझा उम्मेदवार रामेश कुर्मीले प्रचारप्रसारका कार्यक्रमलाई तिब्र पारेका छन् । उनले घरदलो कार्यक्रममा मतदाताहरुलाई भेटेर समस्या बुझ्नुका साथै समाधान गर्ने आश्वासन समेत दिएका छन् । पर्सा २ ख का लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कुर्मीले शिक्षा क्षेत्रलाई प्राथकिमतामा राखेका छन् । उनले व्यक्ति शिक्षीत रहे समाज र देश शिक्षीत हुने भन्दै सबैभन्दा पहिला शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्राविधिक बनाउने बताए ।
उनले ग्रामिण भेगमा निर्माण भएका विद्यालयहरुको अवस्था दयनीय रहेको भन्दै अबको आफ्नो पहिलो कार्य भनेकै शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउने बताए । उनले अधिकारको आन्दोलनमा शहिद भएकाहरुको नाममा गरेको राजनीतिले नेताहरुले उच्च पद पाए तर शहिदका परिवारले राहत नपाउन दुखद भएको बताए । उहाँले शहिदका परिवारलाई राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै यस क्षेत्रमा स्वास्थ्य चौकीहरु भएपनि राम्रो उपचारका लागि वीरगंज नै जानुपर्ने बाध्यता भएको हुँदा स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउन विभिन्न योजनाहरु ल्याउने घोषणा गरे ।
२०७४ सालको निर्वाचनमा समेत विजयी भएका कुर्मीले आफ्नो कार्यकालमा समाजसेवा कार्यहरुलाई पनि प्राथमिकता दिएका थिए । राजनीतिसंगै समाजसेवामा सधैँ अग्रसर रहेका कुर्मीले आगामी निर्वाचनमा समेत जनताले आफूमाथि विश्वास गरेर विजयी बनाउनेमा ढुक्क रहेको बताए । उनले आफ्नो कार्यकालमा गरेको कामको मूल्याकंन गरेर जनताले आफूलाई नै चुन्ने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि