Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

युवालाई रोजगारी प्रदान गर्न विभिन्न योजनाहरु ल्याउने उम्मेदवार चौरसियाको प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २९, २०७९
युवालाई रोजगारी प्रदान गर्न विभिन्न योजनाहरु ल्याउने उम्मेदवार चौरसियाको प्रतिबद्धता

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २९ कात्तिक / आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकीदै गर्द दल तथा स्वतन्त्र उम्मेदवारहरुले चुनावी प्रचार प्रसारको कार्यक्रमलाई तिब्रता दिएका छन् । सोही क्रममा पर्सा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार अजय चौरसियाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले मतदाताहरुलाई भेट्दै आफूलाई मत दिएर विजयी बनाउन आग्रह गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार चौरसियाले घरदैलो कार्यक्रममा मतदाताहरुबाट पाएको माया र आशिर्वादले यसपटकको निर्वाचनमा भारी मतका साथ विजयी हुनेमा विश्वस्त रहेको बताए ।
उनले २०७४ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले जनतालाई ठूल्ठूला आशवासनहरु दिएको तर काम भने केही नगरेको बताए । मतदाताहरुले आफ्नो क्षेत्रमा विकास गर्ने विश्वासका साथ मत दिएपनि यहाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले आफ्नो व्यक्तिगत विकास गरेपनि यो ५ वर्षको अवधीमा जनताको जिवसस्तर उकास्न कुनै पहल र प्रयास नगरेको बताए । उम्मेदवार चौरसियाले अहिलेपनि पर्सा क्षेत्र २ को शिक्षा र स्वास्थ्य क्षेत्र ध्वस्त रहेको भन्दै आफू निर्वाचित भएपश्चात शैक्षिक क्षेत्रलाई गुणस्तर बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले बेरोजगारीको कारण ठूलो युवा जनशक्ति विदेशीनु परेको हुँदा युवालाई रोजगारी प्रदान गर्नुका साथै युवा जनशक्तिलाई कृषीतर्फ आर्कषित हुने खालको योजनाहरु ल्याउने बताए ।
यसैगरी उनले अहिले मुलुकमा सबैभन्दा ठूलो समस्या नागरिकताको रहेको हुँदा आगामी निर्वाचन पश्चात नेपाली कांग्रेसको सरकार बन्ने र पहिलो काम नागरिकता विधेयक प्रमाणीकरण गर्ने रहेको बताए । सत्ता गठबन्धनका उम्मेदवार चौरसियाले विगत झैँ सोझासाझा जनतामा भ्रममा पारेर मत माग्ने अवस्था नरहेको भन्दै उम्मेदवार भन्दा बढी बुद्धिमान र चनाखो जनता भएको बताए । आफू बोलेर होईन गरेर देखाउने नेता भएको हुँदा पर्सा २ को समग्र विकासका लागि आफूलाई मतदान गर्न आग्रह गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि