Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिल्ला संयोजक सहितको समूह जसपामा प्रवेश, पूर्वमन्त्री र मुख्यमन्त्रीले गरे स्वागत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २७, २०७९
जिल्ला संयोजक सहितको समूह जसपामा प्रवेश, पूर्वमन्त्री र मुख्यमन्त्रीले गरे स्वागत

वीरगंज (पर्सा), २७ कात्तिक / लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट युवा सङ्गठनका जिल्ला इन्चार्ज सहित ठूलो युवाको समूहले जनता समाजवादी पार्टी प्रवेश गरेको छ । युवा सङ्गठनका जिल्ला संयोजक रवी सर्राफ सहितको समूहले आइतबार जसपा प्रवेश गरेको हो । नवप्रवेशीहरुलाई पूर्वमन्त्री प्रदीप यादव र मुख्यमन्त्री लालबाबु राउत गद्दीले फुलमाला लगाएर पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश गर्दै सर्राफले देश र जनताको हितका लागि काम गर्ने एक मात्र पार्टी जसपा भएको बताउँदै आफूहरुले दल परिवर्तन गरेको बताए । जसपाले युवाहरुको उचित मूल्याङ्कन गर्दै अगाडि बढाउने भएकोले आफ्नो रोजाईमा जसपा परेको उनको भनाई छ ।
जसपाले युवा नेता प्रदीप यादव जस्ता व्यक्तिलाई मन्त्री बनाएर सम्पूर्ण युवा वर्गको सम्मान गरेकोले जसपा प्रति युवाहरुको आकर्षण बढ्दै गएको सर्राफको भनाई थियो । ‘जसपा अन्य पार्टीभन्दा फरक ढङ्गले काम गर्छ । यहाँ युवाहरुको सम्मान हुन्छ,’ सर्राफले भने, ‘युवा उमेरका प्रदीप यादवलाई सङ्घीय मन्त्री बनाएर जसपाले यो कुरा प्रमाणित गरेको छ ।’
सर्राफले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका यादव एवं क्षेत्र नंं १ (ख) को प्रदेशसभा सदस्य उम्मेदवार मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई आफ्नो पूर्ण समर्थन रहेको बताए ।
‘पार्टीमा नहुँदा पनि पूर्वमन्त्री प्रदीप यादवको कामबाट म प्रभावित थिए । उहाँले पर्सा जिल्ला र समग्र मधेशको लागि निरन्तर आवाज उठाएर यहाँको विकासका कुनै कसर बाँकी राख्नु भएको छैन । आज उहाँको हातबाट पार्टी प्रवेश गर्न पाउँदा म निकै उत्साहित छु । आगामी निर्वाचनमा हाम्रो पूर्ण समर्थन उहाँलाई नै हुनेछ,’ सर्राफले थपे ।
पार्टी प्रवेश गराउँदै जसपाको राजनीतिक समितिका सदस्य समेत रहेका यादवले पनि युवाहरुले जसपा प्रति देखाएको आकर्षणले आफू उत्साहित भएको बताए । यादवले पछिल्लो समय युवाहरुको प्रथम रोजाईमा पर्दै गएको बताउँदै नवप्रवेशी युवाहरुलाई पार्टीले उचित स्थान दिँदै उनीहरुको मूल्याङ्कन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि