Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राष्ट्र निर्माणको लागि ‘लौरो’ छापमा मतदान गर्न सर्राफलको आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २६, २०७९
राष्ट्र निर्माणको लागि ‘लौरो’ छापमा मतदान गर्न सर्राफलको आग्रह

वीरगंज (पर्सा), २६ कात्तिक / पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभार सदस्यका उम्मेदवार रहेका ओमप्रकाश सर्राफले राष्ट्र निर्माणको लागि लौरो (छडी) छापमा मतदान गर्न आग्रह गरेका छन् । वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा आज आयोजित घरदैलो कार्यक्रममा लौरो उम्मेदवार सर्राफले राष्ट्र निर्माण कार्यमा सबै पार्टी असफल भईसकेकोले देशैभरि जागेको परिवर्तनको लहरमा एकचोटी ‘लौरो (छडी)’ छापमा मतदान गरि आफूलाई पनि काम गर्न मौका दिने आग्रह गरेका हुन् ।
यस क्षेत्रबाट उम्मेदवारी दिएका अन्य प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई उत्साजनक युवाहरुको साथ पाउँदै कडा टक्कर दिईरहेका लौरो उम्मेदवार सर्राफले अब यहाँका नागरिकहरुले मुल्याङकन गर्ने बेला आएको भन्दै आफूलाई जिताएर मौका दिनुस्, कहिल्यै शिर झुक्ने काम नगर्ने आवश्सन दिए । विगतमा जितेर गएकाहरुले विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका तथ्यहरू मतदातालाई बुझाउँदै मुख्यमन्त्री राउतले मधेश मात्रै होईन वीरगंजको समेत शिर झुकाउने काम गरेको सर्राफले बताए ।
वीरगंजको मात्रै नभई पुरै मधेशकै विकासकै शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीमा कसरी विकास गर्न सकिन्छ भन्नेबारे आफूसँग ठोस् योजना रहेको बताए । सर्वसाधारण गरिब, निमुखा परिवारको स्वास्थ्यसँग पनि खेलवाड गरिएको छ, गरिबहरुले सेवा पाउने नारायणी अस्पतालमा राजनीतिकरण भएको छ, यसको सुधार हुनुपर्छ, आफू पदमा नहुँदा सुधारको लागि ५ वर्षसम्म संघर्ष गरेको उदाहारण स्मरण गराउँदै सर्राफले आफू विजयी भए प्राइभेट अस्पतालबाट सरकारी अस्पतालमा सेवा लिन आउनेहरुको संख्या बढ्ने गरि सुधार गर्ने दाबी गरे ।
आफ्नो क्षेत्रमा पर्ने ९ वटा वडाका युवाहरुलाई प्रत्येक वर्ष १ हजारको दरले ५ वर्षमा ५ हजार बेरोजगार युवाहरुलाई निःशुल्क सिपमुलक तालिम दिइनेछ भन्दै लागुऔषध दुव्र्यसनीमा फसेका युवाहरुलाई उपचार गर्नुका साथै सुधार गरि सिप सिकाई आत्मनिर्भर गराउने जस्ता सोच र भिजनको साथ अगाडि बढेको सर्राफको दाबी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि