Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

श्रीमान् बागी उमेदवार, श्रीमतीको समानुपातिकमा नाम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २६, २०७९
श्रीमान् बागी उमेदवार, श्रीमतीको समानुपातिकमा नाम

वीरगंज (पर्सा), २६ कात्तिक / प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै पर्सामा राजनीतिक चासो चुलिएको छ । पाँच दलीय गठबन्धनका कारण पर्सा क्षेत्र नम्बर १ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को भागमा परेको छ ।
प्रतिनिधिसभा सदस्यका आकांक्षी नेपाली कांग्रेसका नेता अजय द्विवेदीले टिकट नपाएपछि बागी उमेदवारी दिएका छन् । द्विवेदी सत्तारुढ दल नेपाली कांग्रेसको निर्देशनविपरित गठबन्धनका उमेदवारलाई सघाउनुको साटो हराउन लागेका छन् । कांग्रेसबाटै द्विवेदीकै श्रीमतीको नाम भने प्रतिनिधिसभा सदस्यको समानुपातिकभित्र अन्तिम बन्द सूचीमा अटाएको छ । तर, उनी बागी उमेदवारी दिने द्विवेदीको प्रचारप्रसारमा खटिरहेकी छन् । निर्वाचन आयोगले प्रकाशन गरेको ८२ पृष्ठको सूचीमध्ये तिवारीको नाम ३७ पृष्ठको क्रम संख्या १०१ मा उल्लेख छ ।
पार्टीको विधि र विद्यानविपरित बागी उमेदवारी दिएको भन्दै द्विवेदीलाई पार्टीले पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिसकेको छ । यता, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता भने दोधारमा छन् । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा कसलाई मत दिने भन्ने अन्योल यस क्षेत्रका कांग्रेसी नेतामा स्पष्ट देखिन्छ ।
क्षेत्र नम्बर १ मा निवर्तमान सांसद एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्ण छन् । अर्काेतिर करिब ४ दशकसम्म कांग्रेसमै रहेर एक दशक लगातार पार्टीको जिल्ला सभापति भएर नेतृत्व गरेका अजय कुमार द्विवेदी छन् । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार कर्ण हुन् भने द्विवेदी पार्टीबाट टिकट नपाएर रुष्ट भएका बागी उमेदवार हुन् ।
पार्टीको विधि र विद्यानलाई मान्ने हो भने कांग्रेसी नेता कार्यकर्ताहरूले गठबन्धनका उमेदवार कर्णलाई नै मतदान गरेर जिताउनुपर्नेछ । तर, कांग्रेसकै नेता कार्यकर्ता खुलेआम गठबन्धनविरुद्ध बागी उमेदवार द्विवेदीको समर्थनमा हिँडेका कांग्रेस नेताहरुकै गुनासो छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

साउन २३, २०८३
लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

साउन २३, २०८३
ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

साउन २३, २०८३
ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

साउन २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि