Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जितको सुनिश्चितता देखेर विपक्षिहरु आतिए : सिंगासन सा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २५, २०७९
जितको सुनिश्चितता देखेर विपक्षिहरु आतिए : सिंगासन सा

वीरगंज (पर्सा), २५ कात्तिक / बिकास नै मेरो जितको एक मात्र सुत्र रहेको नेता सिंगासन सा. कलवारले बताएका छन् । निर्वाचन निकिदै जादा प्रचार प्रसार एवं घरदौलो कार्यक्रम तिव्र पारेका नेता कलवारले आफुले क्षेत्रमा बिकासको बाढी ल्याई दिएको कारण जनता आफ्नो पक्षमा रहेको दावी गरेका छन् । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ४ बन्जारीमा आयोजित रात्रि कोणसभाप सम्बोधन गर्दै नेता कलवारले आफ्नो जित सुश्निचित भएको देखेपछि बिपक्षीहरु आतिएको तथा बिभिन्न हतकण्डाहरु अपनाई रहेको आरोप लगाए ।
जनतासँग भोट माग्न जाँदा जनता विकास हरेर निकै प्रभावित रहेको कारण यसपालीको निर्वाचनमा कुनै बंशवाद, रुपैयावाद लौवडा नाच, दारुमासले काम नगर्ने नेता कलवारले दावी गरे । एमाले–जसपा गठबन्धनबाट पर्साको निर्वाचन क्षेत्र नं. ४ को (२) का प्रदेशसभा सदस्यका उम्मेदवार रहेका नेता कलवारले यसपट क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सहित प्रदेश सभा सदस्यको दुवै पद जसपा– एमाले गठबन्धनले जितने ठोकुवा गरे । कलवारले आफ्नो कार्यकालमै क्षेत्र नं. ४ को २ लाई सदमुकामसँग सडक बाटो जोडेको तथा भारत भएर बीरगंज पुग्ने समस्याको अन्त गरेको बताए । इलाकाको सबै नदीहरुमा पुग बनेको तथा सडक सञ्जालले क्षेत्रको हरके गाउँलाई जोडेने काम गरेको दावी गर्दै नेता कलवारले यस पटक जनताले विकासमा मोहर लगाउँने बताए ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वधार विकास, सडक लगायत हरेक क्षेत्रको विकासमा मैले योगदान पु¥याएको कारण हरेक बर्गले मलाई भोट दिने नेता कलवारको भनाई छ । उनले आफुनो जित भारी मतान्तरले हुने हुँदा मेरो टक्करमा यस पटक कोही नरहेको बताए । गठबन्धनलाई कमजोर पार्न केही स्यालहरु लागेको भएपनि आफ्नो जित सुनिश्चित रहेको नेता कलवारले दावी गरे ।
गणेश राउत अहिरको अध्यक्षतामा भएको एमाले–जसपा गठबन्धनका संयुक्त कोण सभामा पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जालिम मियाँ, नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य बलिराम साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन जसपाका सचिन सिंहले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि