Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘पाँच वर्षभित्र पर्सा-१ लाई कच्ची सडकमुक्त बनाउँछु’ : प्रदीप यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २५, २०७९
‘पाँच वर्षभित्र पर्सा-१ लाई कच्ची सडकमुक्त बनाउँछु’ : प्रदीप यादव

वीरगंज (पर्सा), २५ कात्तिक / पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार प्रदीप यादवले आगामी पाँच वर्ष भित्र आफ्नो निर्वाचन क्षेत्रलाई कच्ची सडक मुक्त बनाउने बताएका छन् । शुक्रबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ स्थित सोलखपुर र कोनिया टोलमा घरदैलोका क्रममा मतदाताहरुस्नाग कुराकानी गर्दै यादवले आगामी पाँच वर्षमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्ण रुपले कच्ची सडकलाई विस्थापित गर्दै पक्की नालासहितको सडक निर्माण गर्ने बताएका हुन् ।
आफ्नो पाँच वर्षको कार्यक्रलामा रणनैतिक सडक, संसदीय विकास कोष र विभिन्न मन्त्रालय मार्फत योजनाहरु ल्याएर क्षेत्रका अधिकतम सडकलाई पक्की बनाएको दावी गर्दै यादवले भने, ‘वीरगञ्जलाई पूर्ण रुपले कच्ची सडक मूक्त बनाउने मेरो सपना अनुसार पाँच वर्षभित्र यहाँका लगभग सडकलाई पक्की बनाउने काम गरेको छु । बाँकी रहेका सडकहरुलाई पनि आगामी पाँच वर्षभित्रमा पक्की बनाउने म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
सडक सञ्जालको विकासले ग्रामिण क्षेत्रका कृषिकको उत्पादन सहजै बजारसम्म पुग्ने, शिक्षा र रोजगारका लागि दैनिक रुपमा गाउँबाट शहर आउनेहरुलाई सहजता हुने भएकोले कच्ची सडकलाई प्राथमिकताका साथ पक्की बनाउन आफू लाग्ने यादवले बताए । ‘सडक सञ्जाल राम्रोसँग विकास नहुँदा ग्रामिण भेगका कृषकहरुले उत्पादन गर्ने तरकारी, दुधलगायतका बस्तु समयमा बजार नपुग्दा उहाँहरुलाई सधै घाटा हुन्छ । त्यसमाथि कच्ची सडकमा दुर्घटना हुने सम्भावना पनि बढी हुन्छ,’ पूर्वमन्त्री समेत रहेका यादवले भने, ‘त्यस्तै शिक्षा र रोजगारका लागि दैनिक गाउँबाट आउनेहरुलाई सडक नहुँदा धेरै पिडा भोग्नु परेको हुन्छ । त्यसैले सबै सडकहरुलाई पूर्ण रुपले पक्की बनाउनु मेरो प्राथमिकता हो र आगामी पाँच वर्षमा म यो गरेर देखाउँछु ।’
घरदैलो कार्यक्रमका दौरान ठाउँठाउँमा स्थानीयहरुले यादवलाई स्वागत पनि गरेका थिए भने ‘प्रदीप यादव जिन्दावाद’, ‘छाता छाप जिन्दावाद’, ‘छाता छापमा मतदान गरौँ’, ‘प्रदीप यादवलाई मतदान गरौँ’ जस्ता नारा पनि लगाएका थिए । कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादव लगायत जसपा र एमालेका स्थानीय नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि