Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शहिद तथा घाईते परिवारलाई प्राथमिकतामा राख्दै डा. गुप्ताको प्रतिबद्धता पत्र सार्वजनिक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २३, २०७९
शहिद तथा घाईते परिवारलाई प्राथमिकतामा राख्दै डा. गुप्ताको प्रतिबद्धता पत्र सार्वजनिक

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २३ कात्तिक / पर्सा निर्वाचन क्षेत्र नम्बर ३ ख की उम्मेदवार डा. मधु गुप्ताले आज प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
आज वीरगंजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित एक कार्यक्रममा एमाले–जसपा गठबन्धनकी साझा उम्मेदवार गुप्ताले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले आफ्नो पतिबद्धता पत्रमा शहिद तथा घाईते परिवारलाई प्राथकिाता दिनुभएको छ । उहाँले पत्रको पहिलो बुँदामा अधिकार आन्दोलनको क्रममा शहिद तथा घाईतेहरुको सम्मान र उनीहरुको परिवारका लागि शिक्षा, रोजगारी र जिवनयापनका नयाँ योजनाहरु ल्याईने उल्लेख गर्नुभएको छ ।
पत्रमा शिक्षामा सबैको समान पहुच हने, सामुदायिक विद्यालयको स्तरोन्नतरी र दरबन्दी अनुसारको शिक्षक आपूर्ती गरिने, उच्च शिक्षा अध्यनको पूर्वाधार निर्माण गरिने लगायतको विषय समेटिएको छ ।
यस्तै पोखरिया अस्पतालको स्तरोन्नति गरी उपक्षेत्रीय अस्पतालमा रुपान्तरण गर्ने, स्वास्थय बिमालाई प्रभावकारी बनाईने र विपन्न परिवारलाई शौचालय निर्माणमा सहयोग गर्ने योजना रहेको डा. गुप्ताले बताउनुभयो । उहाँले खेतीका लागि मलखाद, वीउ र सिचाईलाई प्रभावकारी बनाउने आफ्नो प्रतिबद्धता पत्रमा उल्ल्लेख गर्नुभएको छ । कृषिमा आधुनिक प्रविधिको उपयोग गरी व्यवासयाीकरण गर्ने, कषकलाई नाफामूलक खेतीमा प्रोतसाहित गर्ने, ग्रामीण क्षेत्रलाई तरकारी र दुग्ध उत्पादनको केन्द्रको रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै भोजपुरी भाषा प्रबर्धन गर्ने, पोखरीहरुलाई व्यवस्थित गरि पर्यटकीय स्थल बनाईने पनि उक्त पत्रमा उल्लेख छ । साथै युवा जनशक्तिलाई तालीम प्रदान गरी रोजगारी प्रदान गर्ने, रोजगारीमुलक उद्योगलाई प्रबर्धन गर्ने, महिलालाई उद्यमशीलतामाफर्त आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा एमाले–जसपा गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि