Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बागी उम्मेदवारी दिने पर्साका तीन सहित ७४ जना नेपाली काँग्रेसबाट निष्काशित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २२, २०७९
बागी उम्मेदवारी दिने पर्साका तीन सहित ७४ जना नेपाली काँग्रेसबाट निष्काशित

वीरगंज (पर्सा), २२ कात्तिक / नेपाली काँग्रेसले पार्टीको विधान विपरित गएर (बागी) भई स्वतन्त्र उम्मेदवारी दिने पर्साका ३ जना नेता सहित ७४ जनालाई निष्काशित गरेको छ । पार्टीको विधान विपरित गएर पार्टीको निर्देशनलाई अटेरी गरि पार्टीलाई सहयोग नगरि (बागी) भई स्वतन्त्र उम्मेदवारी दिने देशैभरिका ७४ जनालाई ५ वर्षको लागि साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको हो ।
निष्काशनमा पर्सा क्षेत्र नं. १ का नेपाली काँग्रेसका बागी उम्मेदवार अजय द्विवेदी पनि परेका छन् । उनका साथै सुधिर पटेल र चन्द्र किशोर पनि रहेका छन् । नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिले पर्साका नेपाली काँग्रेसका नेताहरु द्विवेदी, पटेल र चौधरी सहित देशैभरिबाट ७४ जनालाई पार्टीबाट निष्काशन गरेको हो ।
द्विवेदीसँगै पार्टीबाट निष्काशित हुनेमा पर्साका काँग्रेसका क्रियाशील सदस्य सुधिर पटेल र क्षेत्रीय प्रतिनिधी चन्द्र किशोर चौधरी पनि रहेका छन् । द्विवेदीले पर्सा १ को प्रतिनिधीसभा सदस्यमा, पटेलले पर्सा १ को (क) बाट प्रदेशसभा सदस्यमा र चौधरीले पर्साको ३ को (ख) प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पर्साका तीन जना सहित देशभरका ७४ जनालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न नेपाली काँग्रेसको केन्द्रिय अनुशासन समितिले निर्देशन दिएको हो । निष्काशित हुनेहरुमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक तथा समर्थक बसेका पदाधिकारी तथा सदस्य रहेका छन् ।
यस्तै, पर्सामा क्षेत्र नं. १ मा बाम लोकतान्त्रिक गठबन्धनका उमेदवार लोसपा लक्ष्मणलाल कर्णको लागि भोट नमागेर बागी उमेदवार द्विवेदीका लागि भोट माग्ने अन्य काँग्रेस नेता कार्यकर्ता पनि अबको टार्गेटमा रहेको नेपाली काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले बताए । पाण्डेले पार्टीको विधान अनुसार बागी उमेदवारका प्रस्तावक र समर्थकको पनि सदस्यता स्वतः खारेज भएको बताए । साथै, गठबन्धनका आधिकारिक उमेदवारको विरोधमा र बागी उमेदवारको समर्थनमा घरदैलो, सभा, भेला लगायतमा सहभागी हुने पर्साका नेता कार्यकर्ता निगरानीमा रहेको पाण्डेले बताए ।
त्यस्ता नेता र कार्यकर्ताहरु विरुद्ध विस्तारै कारवाही अघि बढाइने पाण्डेको भनाई छ । हाललाई बागी उमेदवारको समर्थनमा हिँडेका क्षेत्र नं. १ क्षेत्रीय सभापति अरविन्द गुप्तालाई ७ दिने स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । यसैगरी, पर्साको क्षेत्र नं. ३ का काँग्रेसका आधिकारिक उमदेवार सुरेन्द्र प्रसाद चौधरीको उजुरीको आधारमा सोही क्षेत्रका नेता रामेश्वार रौनियार विरुद्ध छानविन भइरहेको पनि बताए । उजुरी अनुरुप आरोप पुष्टि भए विधानत सदस्यता खारेज हुने उनले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि