Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हलो छाप उम्मेदवार डंगोलको घरदैलो अभियान तिब्र, स्थानीयद्वारा विजयीको शुभकामना

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २१, २०७९
हलो छाप उम्मेदवार डंगोलको घरदैलो अभियान तिब्र, स्थानीयद्वारा विजयीको शुभकामना

वीरगंज (पर्सा), २१ कात्तिक / राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार किरणमान डंगोलले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । वीरगंज महानगरपालिकाको वडा नं. ५ कुम्हाल टोलको घर घरमा पुगी डंगोलले मत माग्ने कार्यलाई तिब्रता दिएका हुन् ।
‘हलोमा भोट, भ्रष्टाचारीहरुलाई चोट !’, ‘भ्रष्टाचार कइल माइ के खुन खाइल बराबर ह’, ‘हिन्दु राष्ट्रके नारा बा, हर छाप हमार बा’ भन्ने नारा सहित चुनावी मैदानमा उत्रिएका डंगोल दुई गठबन्धनका उम्मेदवारलाई टक्कर दिई रहेका छन् ।
हिन्दु राष्ट्रको नारा लिएर जनता समक्ष मत मागि रहेका डंगोललाई यस पटक जनताले आफ्नो अमूल्य मत दिएर विजयी गराउनेमा विश्वास्त रहेको उनको भनाई छ । देशमा बढ्दै गएको भ्रष्टाचारी, बेरोजगारीलाई पूर्ण रुपमा बन्देज गर्ने आफ्नो मूख्य एजेण्डा रहेकोले सधैं भ्रष्टाचारीहरुलाई देखियो, यस पटक स्वच्छ, निष्पक्ष र सक्षम उम्मेदवारलाई आफ्नो अमूल्य मत दिन आग्रह गर्दै घरदैलो अभियानलाई तिब्रता दिएका हुन् ।
पटक पटक भ्रष्टाचारीहरुलाई जनतालाई धोका दिएको, वीरगंजलाई धोका दिएको, मधेशीको नाममा यहाँका नागरिकहरुमाथि कुठाराघात गरेकोले यस पटक आफूलाई आफ्नो मत दिएर विजयी गराए बेरोजगार युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने, भ्रष्टाचारीहरुलाई तह लगाउने मेरो मुख्य कार्य रहेको भन्दै डंगोलले यस पटकको मतदान सोचेर गर्न स्थानीयहरुलाई आग्रह गरे ।
पर्सा क्षेत्र नं. १ बाट संघीय सांसदमा विजयी भएर गएकाहरुले यहाँको जनताको लागि खासै काम नगरेकोले यस पटक आफ्नो उम्मेदवारी जनताप्रति समर्पित भई जनताको हक हितको लागि रहेको भन्दै डंगोलले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।
घरदैलोको क्रममा जनताहरुले उनलाई नै मत दिने प्रतिबद्धता समेत जनाएका थिए । सधैं राजनीति गर्ने नेतालाई जिताएको तर यस पटक जनताको हितमा काम गर्ने नेतालाई जिताउने भन्दै डंगोललाई आफ्नो मत दिने प्रतिबद्धता सहित विजयीको शुभकामना समेत दिएका थिए ।
डंगोल दुई गठबन्धनका उम्मेदवार प्रदीप यादव र लक्षमणलाल कर्ण सहित स्वतन्त्र उम्मेदवार अजय द्विवेदीकै प्रतिस्पर्धामा छन् । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार लक्ष्मणलाल कर्ण, एमाले जसपा गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव र स्वतन्त्र उम्मेदवार अजय द्विवेदीसँगै राप्रपाका उम्मेदवार किरणमान डंगोल पनि प्रतिस्पर्धा छन् ।
डंगोल राजनीतिक क्षेत्रमा लागेको पूराना नेता हुन् । कृष्ण प्रसाद भट्टराईकै पालादेखि नेपाली कांग्रेसमा लागेका डंगोल नेता मात्रै होईन उनी गीतसंगीत र खेलकुद क्षेत्रमा पनि उत्तिकै योगदान पु¥याएका छन् । नेपाली कांग्रेस प्रभावशाली नेता रमेश रिजाल भन्दा पहिले जिल्ला कार्य समितिमा रहेर काम गरि सकेका डंगोलका पूराना कांग्रेस नेताहरुको सहानुभूति र सद्भावले पनि थप बल पु¥याएको छ ।
झण्डै एक बर्ष पहिले नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गरेका डंगोल अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका हुन् । मंसिर ४ गते हुने निर्वाचनमा उनर्लाइ राप्रपाले मात्रै होईन हिन्दुवादी संघ संस्था र समुदायको पनि उत्तिकै साथ र सहयोग पाउनेमा निश्चिन्त छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि