Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘लौरो’ छाप उम्मेदवार सर्राफको चुनावी अभियान तिब्र, भ्रष्टाचारीबाट बचेर मतदान गर्न आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २०, २०७९
‘लौरो’ छाप उम्मेदवार सर्राफको चुनावी अभियान तिब्र, भ्रष्टाचारीबाट बचेर मतदान गर्न आग्रह

वीरगंज (पर्सा), २० कात्तिक / पर्सा क्षेत्र नं. १ ‘ख’ मा प्रदेशसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी प्रचार प्रसार अन्तर्गत घरदैलो अभिायनलाई तिब्र बनाएका छन् । लौरो उम्मेदवार सर्राफले वीरगंजको लक्षमणवा, श्रीपुर, भिस्वा लगायतको टोलमा चुनाव केन्द्रित घरदैलो कार्यक्रम गरेका हुन् ।
पर्सा क्षेत्र नं. १ ‘ख’ बाट ‘लौरो’ छाप लिई प्रदेश सभा सदस्यका उम्मेदवार रहेका सर्राफले विगतमा यही क्षेत्रबाट विजयी भई पदमा बसेर पनि विकास नगरी भ्रष्टाचार मात्रै गरेकोले त्यस्तासँग सचेत रहि स्वच्छ छविका सक्षम युवा उम्मेदवारलाई नै भोट दिन आग्रह गरेका थिए ।
चुनाव केन्द्रित घरदैलो गर्दै सर्राफले गत २०७४ सालको निर्वाचनमा विजयी भई प्रदेशसभा सदस्य बनी आफ्नो पदको लागि राजधानीको सवालमा वीरगंजलाई साटासाट गरेको आरोप लगाउँदै साईकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतका विकास निर्माण कार्यमा व्यापक भ्रष्टाचार गरि पुनः उम्मेदवार बनेकाहरुबाट सावधान रहन मतदातालाई आग्रह गरे ।
विजयी भएर आफ्नो दुनो सोझ्याउने मात्रै कार्य गरेका नेताहरुको बारेमा मतदाताहरुलाई सम्झाउँदै लौरो छापमा आफूलाई र समानुपातिक उम्मेदवार गुड्डी जोशीलाई भोट दिन आग्रह गरेका हुन् । मधेशीहरुको नाममा करौडौं भ्रष्टाचार गर्नेलाई कडा जवाफ दिन र वीरगंजको मर्यादा कायम गर्न आफूलाई जिताउनु पर्ने सर्राफको आग्रह थियो ।
आफूले मधेशको हरेक धर्मसंस्कृतिको धरोहर विश्वलाई चिनाउन भिजिट मधेश मार्फत पर्यटन, मधेशको संस्कृतिको उत्थान गरेको, कोरोना महामारीमा एक आम समाजसेवीको हैसियतले आफ्ना मतदाताका दुःखमा सदैव साथ रहेकाले लौरोमा मतदान गरि आफूलाई जिताउन सर्राफले अपिल समेत गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि