Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगञ्जमा जसपाको लहर : गेट ग्रिल उद्योग संघका अध्यक्ष सहित दर्जनौं जसपा प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २०, २०७९
वीरगञ्जमा जसपाको लहर : गेट ग्रिल उद्योग संघका अध्यक्ष सहित दर्जनौं जसपा प्रवेश

वीरगंज (पर्सा), १९ कात्तिक / पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउन विभिन्न पेशा व्यवसायमा संलग्नहरु पनि जनता समाजवादी पार्टीमा प्रवेश गर्न थालेका छन् । जसपा–एमाले गठबनधनका पनि साझा उम्मेदवार रहेका यादवले विकास निर्माणका क्षेत्रमा गरेका काम र जनताको सुखदुखमा दिँदै आएका साथका कारण प्रभावित भएर उनलाई जिताउनकै लागि भन्दै अन्य दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेको बेला अब विभिचन्न पेशा व्यवसायमा संलग्नहरु पनि जसपामा प्रवेश गर्न थालेका हुन् ।
आइतबार गेट ग्रिल उद्योग संघका पर्सा जिल्ला अध्यक्ष जितेन्द्र श्रीवास्तवको नेतृत्वमा दर्जनौ व्यवसायी र कामदारहरु जसपामा प्रवेश गरेका छन् । वीरगञ्जको रोधमाइमा आइतबार आयोजित एक कार्यक्रममा जिल्ला अध्यक्ष श्रीवास्तवसँगै संघका पदाधिकारी र सदसस्यहरु सामुहिक रुपमा जसपामा प्रवेश गरेका हुन् । उनिहरुलाई पूर्वमन्त्रीसमेत रहेका यादवले खादा लगाएर पार्टीमा स्वागत गरे ।
यसअघि विभिन्न दलमा आफुहरु आबद्ध रहेपनि ती दलका नेताले आफुहरुको पेशा र व्यवसायका बारेममा कहिले पनि ध्यान नदिएकोले उनिहरुको गुनासो थियो । जसपा नेता एवम् प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले भने के गरि के धनी सबैको लागि हितमा सोच्ने नेता भएका कारण आफुहरु सामुहिक रुपमा जसपामा प्रवेश गरेको संघका अध्यक्ष श्रीवास्तवले बताए ।
त्यस अवसरमा बोल्दै जसपा नेता एवम् प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले जसपा गरिब, मजदुर, किसान, व्यपारी, उद्योगी सबैको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी भएको भन्दै पार्टीमा पेशाकर्मीहरु प्रवेश गरेकोमा खुशी व्यक्त गरे । यसले पर्सामा जसपालाई थप मजबुत बनाएको भन्दै उनले भने, ‘जसपाले हरेक पेशा र व्यवसायको सम्मान गर्छ, कसैलाई केहि समस्या भयो भने जसपा उसको साथमा खडा हुन्छ ।’ त्यस अवसरमा जसपाका युवा नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि