Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पूर्वमन्त्री यादव र मुख्यमन्त्री गद्दीको संयुक्त घरदैलो अभियान तिब्र

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २०, २०७९
पूर्वमन्त्री यादव र मुख्यमन्त्री गद्दीको संयुक्त घरदैलो अभियान तिब्र

वीरगंज (पर्सा), २० कात्तिक / एमाले – जसपा गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादव र प्रदेश सभा सदस्य उम्मेदवार मुख्यमन्त्री मोहम्मद लालबाबुर राउत गद्दीले संयुक्त रुपमा घरदैलो अभियानलाई तिव्र बनाएका छन् ।
आईतबार यादव र गद्दीले वीरगन्जको वडा नम्बर १६ नगवा र वडा नम्बर २ छपकैयामा घरदैलो अभियानको क्रममा मतदाताको घर घरमा पुगेर आफ्नो अमूल्य मत दिएर आफूलाई विजयी गराउन गर्न आग्रह गरेका छन् ।
पूर्व वनमन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवले विगतमा विकास निर्माणबारे गरेका कामको अवगत गराउँदै उनले थप विकास गर्नको लागि आफनो जीत आवश्यक रहेको हुनाले आफूलाई नै मतदान गर्न आग्रह गरे ।
आफू जनताकोबीचमा रहेर काम गर्ने नेता भएको दावी गर्दै यादवले सुख दुःखमा सधैं साथ दिने नेता को हुन त्यसको परीक्षण गर्ने बेला पनि आएको हुनाले सहि मुल्यांकन गरि आफ्नो अमूल्य मतदान गर्नु सुझाव समेत दिए ।
घरदैलो कार्यक्रममा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले पनि आफू विकास प्रेमी नेता रहेकोले आफूलाई नै विजय गराउँन आग्रह गरेका थिए । आफ्नो निर्वाचन क्षेत्रमा उल्लेखनीय विकास निर्माणको काम गरेको भन्दै केही अधुरा रहेका योजनालाई पुरा गराउँनको लागि पनि आफूलाई विजयी गराउन मतदाताहरुसँग आग्रह गरे ।
घरदैलो कार्यक्रममा जसपा एमालेका कार्यकर्ता सहित स्थानियको उल्लेखनीय सहभागिता रहेको थियो । सांसद पदका उम्मेदवार यादव र प्रदेश सभा सदस्य उम्मेदवारलाई गद्दीलाई पुनः एकपल्ट विजय गराउँन आफूहरु लागि परेको स्थानीयहरुले प्रतिबद्धता जनाएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि