Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शिक्षा सहित १२ बर्षदेखि अलपत्र नगवा कृषि बजार निर्माण पहिलो प्राथमिकता : सर्राफ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १९, २०७९
शिक्षा सहित १२ बर्षदेखि अलपत्र नगवा कृषि बजार निर्माण पहिलो प्राथमिकता : सर्राफ

वीरगंज (पर्सा), १९ कात्तिक / पर्सा क्षेत्र नम्बर १ को (ख) मा प्रदेशसभा सदस्य पदका लागि ‘लौरो’ छापका उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी प्रचार प्रसार अन्तर्गत घरदैलो अभियानलाई तिब्रता दिएका छन् । घरदैलो अभियानकै क्रममा वीरगन्ज महानगरपालिका १६ नगवाको घुसुसपुरमा घरदैलो तथा सभा सम्मन्न गरेका छन् ।
घुसुकपुर टोलका युवाहरुले स्वस्फुर्तले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नगवाको चौतर्फी विकासको लागि आफू प्रतिबद्ध रहेको सर्राफले प्रतिबद्धता जनाएका थिए । म एउटा नेता मात्र होईन, समाजिक क्षेत्रमा काम गर्ने समाजसेवी पनि हु, चुनाव लड्नु अघि पनि आफू २४ औं घण्टा जनताबीच रहेर समाज सेवामा योगदान पु¥याउँदै आएको उनको भनाई छ । एकपल्ट आफूलाई विजय गराएर देखाउँनुस् वडाको विकासमा ठूलो परिर्वतन ल्याउँने प्रतिबद्धता जनाएका थिए ।
उनले विगत १२ बर्षदेखि नगवामा शिलान्यास गरेर छाडिएको कृषि बजारलाई आफू निर्वाचित भए सुबिधा सम्पन्न कृषि बजार निर्माण गर्न प्रतिबद्ध रहेको बताए । भ्रष्टचारीहरुले विगत पाँच बर्षदेखि नगवामा आफ्नो कार्यकर्तालाई पाल्ने बाहेक कुनै काम नगरेको उनको आरोप छ । उनले नगवामा निर्माण भएको सडकको अवधि २ बर्षपनि टिक्दैन, आफ्नै निर्वाचन क्षेत्र रहेका कारणले भ्रष्टाचारी नेताले आफनो कार्यकर्तालाई पाल्नको लागि योजना मात्र ल्याएका छन्, जसअनुसार उनीहरुले विभिन्न योजना गुणस्तरहीन काम गरेर ब्रम्हलुट मच्चाएको आरोप लगाए ।
राष्ट्र निर्माणको अभियान, लौरो (छडी) छापमा मतदान भन्ने नारा सहित चुनावी मैदानमा उत्रेका प्रदेश सभा सदस्यका उम्मेदवार सर्राफले आफू निर्वाचित भएपछि पूर्वाधार निर्माणसँगै स्वास्थ्य, शिक्षामा बढि काम गर्ने योजना बनाएको बताए । अहिले पर्सा जिल्ला स्वास्थ्य र शिक्षा क्षेत्रमा धेरै पिछिडिएको छ । शिक्षा बिना विकास, स्वास्थ्य विना मानिव बाँच्न नसक्ने भएकोले पहिलो प्राथमिकता नै शिक्षा र स्वास्थ्य सुधार रहेको बताए ।
काठमाण्डौंका जनताले जसरी बालेन शाहलाई निस्वार्थ भावले चुनेर मेयर बनाए, त्यसरी नै यहाँका जनताले पनि निस्वार्थ भावना सहित निश्पक्ष छवि र भ्रष्टचार विरुद्ध अभियान चलाउँने, समाज सेवामा योगदान पु¥याउँने युवालाई नै अगाडी सारे मात्र बालेन शाह जस्तो निवास्र्थ विकास निर्माणको कार्यलाई गतिदिन सकिने बताए ।
सभामा लौरो छापकै समानुपातिक तर्फका उम्मेदवार गुड्डी जोशी, इन्जिनियर गजेन्द्र दास, इन्जिनियर बिनोद साह लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा स्थानीयले भ्रष्टाचार मुक्त प्रदेश र समाज निर्माणको लागि अहिले परिवर्तनको खाँचो रहेकोले आफूहरु पनि निस्वार्त रुपमै आफूहरु मतदान गर्न प्रतिबद्ध रहेको प्रतिबद्धता समेत जनाएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि