Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुख्यमन्त्री लालबाबु राउतको घरदैलो कार्यक्रम तिब्र, छाता छापमा मत दिन आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १९, २०७९
मुख्यमन्त्री लालबाबु राउतको घरदैलो कार्यक्रम तिब्र, छाता छापमा मत दिन आग्रह

वीरगंज (पर्सा), १९ कात्तिक / पर्सा क्षेत्र नं. १ (ख) मा मुख्यमन्त्री लालबाबु राउत गद्दीले घरदैलो अभिायनलाई तिब्रता दिएका छन् । २०७४ सालको निर्वाचनमा पर्सा क्षेत्र नं. १ को (ख) बाट प्रदेशसभा सदस्यमा विजयी भई मुख्यमन्त्री समेत बनिसकेका लालबाबु राउत गद्दी यही मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत आफ्ना क्षेत्रमा घरदैलो अभिायनलाई तिब्रता दिएका हुन् ।
घरदैलोको क्रममा मुख्यमन्त्री समेत रहेका प्रदेशसभा सदस्य उम्मेदवार गद्दीले छाता छापमा मतदान गरि पार्टीका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए । पर्सा क्षेत्र नं. १ मा मुख्यमन्त्री विकास कोषबाट थुपै्र विकास निर्माणका कार्यहरु भएको र अझैपनि विकास कार्यहरुले तिब्रता पाउने विश्वास दिलाउँदै छाता छापमा आ–आफ्नो अमूल्य मत दिन आग्रह गरेका थिए ।
घरदैलो कार्यक्रममा सो क्षेत्रका जनताहरुले गद्दीलाई नै आफ्नो अमूल्य मत दिई विजयी बनाउने प्रतिबद्धता समेत जनाएका थिए । घरदैलो अभियानकै क्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीप्रति जनताहरु आकर्षित भई पार्टी प्रवेश गर्नेको लर्को लागेको छ ।
गत स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिका वडा नम्बर १२ मा नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्ष पदका प्रत्यासी राजकिशोर साह एवम् भूतपूर्व वडा सचिव राजेश्वर प्रसाद साह सहित नेकपा एसका सयौं नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई एक कार्यक्रमबीच पार्टीमा स्वागत गरिएको थियो । पार्टीका केन्द्रिय सदस्य प्रदीप यादव एवं कार्यकारिनी सदस्य एवं उपाध्यक्ष (मुख्यमन्त्री) लालबाबु राउत गद्दीले अविर टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि