Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रदीप यादवप्रति आकर्षण बढ्दै, विभिन्न पार्टीका नेता कार्यकर्ताहरुद्वारा जसपा प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १८, २०७९
प्रदीप यादवप्रति आकर्षण बढ्दै, विभिन्न पार्टीका नेता कार्यकर्ताहरुद्वारा जसपा प्रवेश

वीरगंज (पर्सा), १८ कात्तिक / पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रतिको आकर्षण बढ्दै गएको छ । पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले ५ बर्षको कार्याकालमा क्षेत्र र जनताका लागि गरेका कामबाट प्रभावित भएर अहिले यस क्षेत्रमा अन्य दलका नेता कार्यकर्ताहरु धमाधम पार्टी छाड्दै जसपामा प्रवेश गर्न थालेका छन् ।
शुक्रबार पनि वीरगञ्जमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसका प्रभावशाली नेताहरु आफना कार्यकर्ता सहित जसपामा प्रवेश गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा वडा अध्यक्षका प्रत्यासी रहेका राम बालक प्रसाद कुर्मी र २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट वडा नम्बर १८ को वडा सदस्यमा निर्वाचित वीरेन्द्र प्रसाद कुर्मी शुक्रबार जसपामा प्रवेश गरेका हुन् ।
दुवै नेतालाई जसपाका केन्द्रिय राजनीतिक समिति सदस्यसमेत रहेका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले अबीर टिका लगाइ पार्टीमा स्वागत गरेका हुन् । त्यसक्रममा यादवले जसपामा प्रवेश गर्ने हरेक नेता कार्यकर्तालाई पार्टीले सहि मुल्यांकन गरेर उचित जिम्मेवारी सुम्पने बताए ।परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका कुर्मीद्वयको प्रवेशले जसपालाई थप सशक्त बनाउनुका साथै नयाँ अभिभावक पनि पाएको भन्दै यादवले खुशी व्यक्त गरे ।
जसपमा प्रवेश गरेका वडा नम्बर १४ का कुर्मीले संघीयता, विकास र समृद्धिको पक्षधर जसपाले नै मधेसको हित गर्ने भएकाले आफुले जसपा रोजेको बताए । यस्तै काँग्रेस त्यागेर जसपा प्रवेश गरेका वडा नम्बर १८ का नेता कुर्मीले पनि मधेसको पहरेदार जसपा नै भएको र जसपाकै कारण मधेसीले पहिचान र अधिकार पाएकाले जसपमा प्रवेश गरेको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि