Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा रास्वपा पर्सा जसपा नेपाल जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आफ्ना उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने नेता कार्यकर्ताहरुको प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १७, २०७९
आफ्ना उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने नेता कार्यकर्ताहरुको प्रतिबद्धता

वीरगंज (पर्सा), १७ कात्तिक / जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेका नेता एवम् कार्यकर्ताहरुले गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा जसपा एमालेको सयुँक्त बैठकमा सहभागीहरुले जसपा र एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन सशक्त भएर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।
पर्साको क्षेत्र नम्बर १ बाट प्रदीप यादव, १ (क) बाट विचारी यादव र (ख) बाट मोहमद लालबाबु राउत गद्दीलाई जिताउनका लागि उनीहरुको पक्षमा जनमत जुटाउने निस्कर्ष बैठकले निकालेको थियो ।
बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवले अहिलेसम्म जसपा र एमाले गठबन्धनप्रति देखिएको जनसमर्थनले जित सुनिश्चित देखिएपनि मेहनत गर्न छोड्न नहुने सुझाव नेता एवम् कार्यकर्ताहरुलाई दिएका छन् । यादव भन्छन्, ‘अहिलेसम्मको हाम्रो जनसमर्थन देखेर विपक्षीहरुको पनि सात्तो उडेको छ । उनीहरु अत्तालिएका छन् । हाम्रो जित सुनिश्चित देखिएपनि हामीले मेहनत गर्न छोड्नु हुँदैन । अँझै हामीले र हाम्रो पहलमार्फत भएका कामहरुको बारेमा जनतालाई बुझाउन आवश्यक छ ।’ उनी थप्छन्, ‘जित सुनिश्चित छ भन्दैमा मात्तिनु हुँदैन । एकदम संयम भएर काम गर्नुपर्छ । नेता कार्यकर्ताहरुले अँझै मेहनत गरे भने हाम्रो जितलाई कसैले रोक्न सक्तैन ।’
चुनावी प्रचार प्रसारलाई अँझ तिब्र बनाउदै हरेक घरधुरीमा पुगेर आफ्नो कार्यकालमा गरेका नमूना काम बारे मतदातालाई बुझाउन उनले आग्रह गरेका छन् । जसपा–एमालेको गठबन्धन मधेश र देशको आवश्यक्ताको उपज भएको प्रस्ट्याउदै यादवले यहि गठबन्धन जिते मात्रै मधेश र देश समृद्ध बन्ने जिकिर गरे ।
पर्सा १ मा जसपा–एमाले गठबन्धनप्रति देखिएको जनलहरले विपक्षीहरुको सात्तो उडेको भन्दै यादवले दुवै दलका नेता कार्यकर्ताहरु इमान्दारीपूर्वक लागेमा मंसिर ४ सम्म विपक्षीहरु प्रतिस्पर्धामै नरहने दाबी गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

फाल्गुन २४, २०८२
पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

फाल्गुन २४, २०८२
गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

फाल्गुन २४, २०८२
नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

फाल्गुन २४, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि