Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आश्वासन भन्दा जनताको बीचमा रहेर काम गर्नेलाई अवसर दिन यादवको आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १६, २०७९
आश्वासन भन्दा जनताको बीचमा रहेर काम गर्नेलाई अवसर दिन यादवको आग्रह

वीरगंज (पर्सा), १६ कात्तिक / पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनले चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै मतदातासँगको भेटघाटलाई अझ तिब्र पारेको छ । जसपा–एमालेका नेता कार्यकर्ताहरुसँगै प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्की र वडा नम्बर ३० लालपर्सामा पुगेर मतदातालाई भेटेर उनिहरुको समस्या र गुनासा पनि सुनेका छन् ।
त्यसक्रममा त्यहाका मतदाताले विगतमा जितेर प्रदीप यादवले गरेका कामबाट आफुहरु सन्तुष्ट भएको र गर्नु पर्ने थप कामहरु पुरा गराउनका लागि फेरि पनि यादवलाई नै अवसर दिने सोचमा आफुहरु रहेको प्रतिक्रिया दिए । मतदाताहरुसँगको भेटघाटमा जसपाका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले पनि पाँच वर्षको कार्यकालमा आफू जनता माझ रहेर हरेक दु:ख् सुखमा साथ दिँदै आएकोले नै त्यसैको मूल्यांकन अहिले जनताले गरिरहेको प्रतिक्रिया सञ्चारकर्मीहरुलाई दिए । उनले भने, ‘मतदातासँग म फेरि पनि आग्रह गर्छु आश्वासन बाँड्नेलाई होइन, जो तपाइहरुको बिचमा रहेर काम गरेको छ उसैलाई अवसर दिनु होला ।’
विगतमा पदमा रहेर पटकपटक लाभ लिइसकेकाहरु अहिले जनताको बिचमा पुगेर आफू निष्ठावान र इमान्दार भएको ढोल बजाउँदै हिडेको भएपनि जनताले उनिहरुको विगत र वर्तमान बुझीसकेको यादवले बताए ।
यादवले मधेश र मधेशीलाई शोषण गर्दै आएकाहरुबाट सतर्क रहन पनि मतदातालाई आग्रह गरे । बुधबारको चुनावी घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेकपा एमालेका नेता डा. विश्वम्भर शर्मा, जिल्ला समन्वय समिति पर्साका पूर्वप्रमुख नेक महम्मद मियाँका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि