Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

युवा उम्मेदवार सर्राफप्रति जनताको समर्थन बढ्दै, भ्रष्टाचारीलाई हराउने जनताको प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १०, २०७९
युवा उम्मेदवार सर्राफप्रति जनताको समर्थन बढ्दै, भ्रष्टाचारीलाई हराउने जनताको प्रतिबद्धता

वीरगंज (पर्सा), १० कात्तिक / पर्सा क्षेत्र नम्बर १ को (ख) तर्फको प्रदेश सभा सदस्यमा युवा उम्मेदवार ओमप्रकाश सर्राफले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को विभिन्न टोलमा चुनावी प्रचारलाई तिव्रता दिएका छन । ‘राष्ट्र निर्माणको अभियान ‘छडी’ छापमा मतदान’ भन्ने नाराका साथ बिहिबार रातीसम्म वडाको मिथिलानगर, डबरी टोल र वडा नम्बर ७ को रामटोलमा चुनावी छलफल तथा भेला कार्यक्रम सम्पन्न गरेका हुन ।
चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार सर्राफले आफ्नो अमूल्य मत पैसावाला उम्मेदवारलाई विक्री नगर्न आग्रह गरे । उनले, ‘विगतका दिनमा चुनाव जितेर गएका नेताहरुले व्यापक भ्रष्ट्रचार गरेका छन, त्यही पैसाले पुन मत खरिद गर्न तपाईहरु माझ आउँने छन, त्यस्ता भ्रष्ट्रचारीलाई आफनो अमूल्य भोट नबेच्न जनतालाई आग्रह गरे ।’
उनले भने, आर्थिक समाजिक रुपान्तरणको लागि तपाईको मत अमूल्य छ, यसलाई भ्रष्ट्रचारीको हातबाट बेच्यो भने, पुन देशमा भ्रष्ट्रचार निम्त्याउँछ र तपाईको शहर, गाउँ र देश विकास गर्न सक्दैन त्यसैले त्यस्ता भ्रष्ट्र नेताहरु संग सावधान बस्नु पर्छ ।
भ्रष्ट्रचारमा मुछिएका मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी माथि कटाक्ष मार्नै स्वतन्त्र उम्मेदवार सर्राफले भने, भ्रष्ट्रचारीलाई पैसाको प्रलोभनमा आफनो मत बेच्यो भने, त्यसमाथि तपाईहरुको अधिकार हुदैन, यदी निशुल्क सहयोग गर्नुहुन्छ भने भोलीका दिनमा नेताहरुलाई कलर समातेर पनि आफनो काम धाकले गराउँन सक्नु हुन्छ, त्यसैले एउटा सचेत नागरिकको हैसियतले पनि आफनो अमुल्य मत विक्री नगर्नुस्, तपाईको हितमा काम गर्नेलाई नै भोट दिन आग्रह समेत उनले गरे ।
अहिले सरकारी स्कुलको शिक्षामा सुधारको आवश्यकता छ, सरकारी अस्पतालमा सुविधा नहुँदा गरिब जनता उपचार गराउँनबाट बन्चित भईरहेका छन । उनले भने, विगतमा पनि मैले शिक्षा र अस्पतालको विषयमा आवाज उठाएकै छु । म संग भिजन छ, म चुनाव जिते सर्वप्रथम शिक्षामा सुधार ल्याउँने छु । सरकारी अस्पताललाई सुविधासम्म बनाउँने छु । कुनैपनि गरिब जनतालाई उपचार र शिक्षाबाट बञ्चित हुन दिदिन्, सेवा गर्ने एकपल्ट मौका दिनुसु, उनले भने ।
अहिले आर्थिक अभावमा केहि दुव्र्यवसनीमा परेको युवाहरु अलपत्रमा परेका छन । उनले भने, मेरो योजना छ , ‘दुव्र्यवसनीमा परेका युवालाई सुधार केन्द्रमा आफनै खर्चबाट उपचार गराउँने छु । पूर्ण रुपमा निको भईसकेका युवाहरुलाई रोजगार र शिपको व्यवस्था मिलाउँन प्रतिबद्ध छु ।’ चुनावी सभामा सहभागि स्थानियले स्वतन्त्र उम्मेदवार सर्राफलाई मत दिई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि