Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

निर्माण व्यवसायी संघका नव निर्वाचित पदाधिकारीको सपथ ग्रहण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ५, २०७९
निर्माण व्यवसायी संघका नव निर्वाचित पदाधिकारीको सपथ ग्रहण

वीरगंज (पर्सा), ५ कात्तिक / नेपाल निर्माण व्यवसायी संघ, पर्साको नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको तेजारथ टोलस्थित साह दरबार होटलमा भएको कार्यक्रममा संघको ११ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहरण गरेका हुन् । संघका नवनिर्वाचित अध्यक्ष सुरेश प्रसाद पटेललाई प्रमुख निर्वाचन अधिकृत संतोष कुमार श्रीवास्तवले सपथ ग्रहण गराएका थिए । त्यसपछि वाकी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष पटेलले सपथ खुवाएका थिए ।
अध्यक्ष पटेलबाट प्रथम उपाध्यक्ष ज्ञानेन्द्र मिश्र, द्वितिय उपाध्यक्ष अच्छेलाल प्रसाद चौरसिया, सचिव शनी यादव, सह सचिव संजय कुमा कुर्मी, कोषाध्यक्ष राजेश्वर प्रसाद रौनियार, सह कोषाध्यक्ष सदाम हुसेन, सदस्यहरु बिरेन्द्र प्रसाद कुर्मी, पारस ठाकुर हजाम, पुरुषोत्म प्रसाद पटेल, अमोद प्रसाद पटेल, बृजेश प्रसाद यादव, दिपेन्द्र प्रसाद साह सोनार, विकास कुमार साह, मनोज कुमार साह, सतिश कुमार चौरसियाले सथप ग्रहण गरेका थिए । निर्विरोध निर्वाचित भएका महिला सदस्यहरु प्रिया कुमारी पाण्डे र आशा कुमारी गुप्ता कार्यक्रममा उपस्थित नभएका कारण सपथ ग्रहण गरेनन् ।
संघका निर्वतमान अध्यक्ष रामाकान्त प्रसाद चौरसियाको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, मधेश प्रदेशका महासचिव रोहित खड्का, संघका संस्थापक अध्यक्ष एवम् सल्लाहकार सविर अंसारी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी निलिमा पौडेलले गरेकी थिइन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि