Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चिनिया इन्टेलिजेन्स सर्विसेजको जासुसी जालो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २९, २०७९
चिनिया इन्टेलिजेन्स सर्विसेजको जासुसी जालो

बितेको ६ अप्रिल २०२२ मा अमेरिकी साइबर सुरक्षा फर्म रिकार्डेड फ्युचरले एउटा आश्चर्यजन कुरा खुलासा गरेको थियो । उसको आरोप थियो, चीनीया राज्यसत्ताले आफ्ना प्रायोजित हैकर्सको माध्यमबाट लद्दाखमा भारतको बिजली ग्रिडहरुलाई नै निशाना बनाएको छ । यी बिजली ग्रिडहरुमा माथीको आक्रमण चीनको साइबर जासूसी अभियानको एउटा टेलर मात्र थियो । उक्त जासुसी अभियानको मुख्य उदेश्य भारतको इलेक्ट्रोनिक संजाल माथीको अक्रमणसंगै त्यभित्र रहेको संकलित डाटालाई हत्याउनु नै मुख्य उदेश्य भएको भारतीय बुझाइ थियो । यसका साथै पुन भविष्यमा युद्धको समय आइपर्यो भने त्यसलाई पुर्णरुपले निश्कृय पार्नसकिन्छ कि ?को तैयारी पनि हो ।
साइबर जासूसी मुहिम चीनको ठुलो वैश्वीक जासुसीको ठुलो रणनीतिको मुख्य भाग पनि हो । मुख्यत लगभग एक दशक देखि चिन आफ्ना प्रतिद्धन्दि भारत, अमेरिक, जपान बृटेन लगायतका मुलुकहरुमाथी व्यवस्थित रूपलेÞ आक्रामक साइबर अप्रेशनहरु चलाउदै आएको उनीहरुको आरोप छ । यती मात्र होइन नीदरलैंड्स, यूनाइटेड किंगडम, आस्ट्रेलिया र अमेरिका जस्ता कतिपय मुलुक, वडाफोन र माइक्रोसाफÞट जस्ता व्यापारीक कम्पनिहरुका डाटा चिनद्धारा संकलित गरिएको आरोप छ । अमेरिका र चिन दुबैले एक अर्का माथी साइबर आक्रमण गरिएको अरोप प्रतयारोप लगाउदै आएका छन् । अमेरिकले चीन वैश्विक स्तरमा नै सघन रूपले से हैकिंगसंग सम्बन्धित हरेक गतिविधिमा लागेको आरोप लगाउदै आएको छ । यति मात्र होइन सुरक्षा बाहेक चिनले स्वास्थ्य र संचार क्षेत्र लगायतका जनसेवी संरचना माथी पनि आक्रमण गर्दे आएको आरोप छ । जसका माध्यमबाट व्यक्तिगत गपनियताहरुलाई समेत चिनले चोर्ने गरेको अमेरिकि कम्पनिहरुको गम्भिर आरोप छ ।
सन् २०२० को सुरुमा लिटिल पान्डाज वर्ल्ड एडवेंचर नामको एउा वीडियो गेम गुगलको प्ले स्टोर र एप स्टोरबाट हटाउनु पर्यो । यो वीडियो गेमको निर्माण चीन स्थित झी योंग इन्फार्मेशन टेक्नोलोजीले गरेको थियो । यस्तैं ड्रीमवर्क्स एनिमेशन र शंघाई स्थित पर्ल स्ट्रडियोद्वारा निर्मित फिल्म एबामिनेबललाई फिल्महाउनहरुबाट उटाउनु पर्यो । यी दुबै घटनामा साउथ चाइना समुन्द्रमा चीनको दावेदारी हुने नाइन डैश लाइन दिखाइएको थियो । यस्तै नेटफ्लिक्सको एउटा अर्को शो–पुट योर हेड आंन माय शोल्डरलाई पनि सेन्सर गर्नु किनकि त्यसमा पनि समुन्द्रमा नाइन डैश लाइन भएको नक्शा देखाइएको थियो । यसो त हुन सक्छ कि जनताको बीच लोकप्रिय संस्कृतिमा राजनैतिक कुराको कुनै खास असर नपर्न सक्छ । तर, यसता कुनै झुठो कुरालाई पटक पटक प्रेशित गरियो भने गैरकानूनी दाबी पनि सांचो बनाउने कुरालाई ठुलो सहयोगी बन्न सक्छ । तर पटक पटक यस्तो गैरकानूनी दाबीलाई साचो बनाउनु नै नेटफ्लिक्सको मुख्य उदेश्य हो । यो अंतरराष्ट्रीय समुद्री कनूनको खुला उल्लंघन हो । फैशन र जन संस्कृतिको माध्यमका यस्ता सांकेतिक भ्रमिति जानकारी जनताको मनाबिज्ञान र इतिहास तथा भूगोलको जानकारीलाइ प्रभावित गर्ने राष्ट्रिय जासुसी रणनिति हो ।
सैन्य बल होस वा त्यसको तटीय रक्षासंग सम्बन्धित कानून यो सबै कुरा मुख्य रुपमा चिनको त्यो उदेश्यका प्रमाणित गर्दछ जसको आधारमा आफ्नो क्षदम जासुसि अभियान चलाइ रहेको छ । उक्त अभियान चीनले छिमेकमा मात्र नभइ उसले हिंद प्रशांत क्षेत्रमा र आफ्नो बेल्ट एन्ंड रोड इनिशिएटिव (बीआरआइ)को माध्यमबाट पुरै यूरेशियामा आफ्नो प्रभाव क्षेत्र विस्तार अभियानमा लागेको छ । ‘प्रभाव क्षेत्र स्वरूप’को मुख्य उदेश्य चीन आफ्नो राजनीतिक र कूटनीतिक असर मात्रै बढाइरहेको छैन । त्योभन्दा पनि उसले आफ्ना अत्याधिक संसाधन, सेना, नौसेना र त्यसमा प्रयोग गरिने साइबर प्राविधिकमा प्रयोग गरिरहेको छ । जसको माध्यमबाट उसको जासुसी सयन्त्र बनिलो बनेको छ । चीन ठुलो रणनीतिक रुपले आफ्नो क्षेत्रीय महत्वाकांक्षाहरुलाई तिब्र गतिमा अगाडि बढाउदै आक्रामक रुपमा अघी बढेको छ । जसमा दक्षिणी पूर्वी एशिया, चीनको लागी सबै भन्दा सजिलो लक्ष्य बनेको छ । यसमा हिन्ंद प्रशांत क्षेत्रीय मुलकहरु होउन वा अन्य देश यसमा चीन आफ्नो जासुसी पकड बढाउदै गएको छ ।
कुनै बेला स्लोमोसन कथानकमा आधारित फिल्मको एक उत्कृष्ट उदाहरण, तर एकै समयमा एक निश्चित अपराधी साजिश सोभियत जासूसी फिल्ममा पहिला खुबै देखिन्थे । निस्सन्देह, त्यहाँ धेरै मनपर्ने विशेष जासुसीय प्रभावहरू र अविश्वसनीय घटनाहरु एक्कासी सृजना हुन्थ्यो, तथापि, यी फिल्मीचित्रहरू, सोभियत युगीन छायांकनको अन्य उदाहरण, आराम र निरपेक्ष रूपमा भोग्ने एक उत्साहित राम्रो तरिका हुन्थ्यो । ठिक यसै गतिमा अहिले चिनीया जासुसीकरण छिमेकमा बढेको छ । जुन एशियाकै राजनैतिक समिकरणलाई उथल–पुथन पार्ने नराम्रो संकेतको सुचक पनि हो । भारत र चीनको द्विपक्षीय सम्बन्ध राजनैतिक समयको तापक्रम अनुसार शत्रुता, मित्रवत प्रतिस्पर्धा र सहकार्यको ढाँचाबाट अघि बढेकोलाई अन्यथा ठान्नु हुँदैनरु । तर दक्षिण एशियामा बढेको चिनीया हस्तक्षेपले राजनैति समिकरणमा अप्रत्यासित परिवर्तन ल्याउन सक्ने स्वभावीत दाबीलाई नकार्न सकिदैन । यो अभियान अन्तर्गत चिनको कतिपय षडयन्त्र मुलक सैन्य तथा कुटनैतिक रुचिलाई छिमेकमा स्थापित गराउने कार्यमा लागेको छ, चीनी इंटेलिजेंस सर्विसेज(सीआईएस) ।
कुनै पनि मुलुक आर्थिक, समाजिक र सांस्कृतिक उन्नतीको दिशामा प्रयास गर्छ र यो अधिकार पनि छ, उसलाई । तर त्यसको लागि छिमेकि मुलुकको सम्ंप्रभुता लत्याउने कुरा असहय हुन जान्छ । अरु मुलुकमा आफ्नो सैनिक वा कुटनैतिक सम्प्रभुता जमाउन खोजनु कुनै पनि अर्थमा उचित होइन । चिनको नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका लगायतका छिमेकमा बढेको नांगो हस्तक्षेपका कारण भारत र चीन सम्बन्धमा पश्चिमा शक्ति प्रवेश गर्दै गएको परिदृश्यलाई नकार्न सकिदैन । जसका कारण नेपाल लगायत साना मुलुकहरु वैदेशिक बिषय तथा राष्ट्रिय हितका मुदाहरु बढी जटिल बन्नु समय सपेक्ष लिन सकिन्छ । चीनको दक्षिण एशिया लगायत छिमेकमा बढको गुप्तचरी उदेश्यले छिमेकि माझ ठुलो ‘त्रासदी’ उत्पन्न हुनु स्वभावीक हो । चीनले बढाएका सक्रियताको बाछिटा एसिया मात्रै होइन विश्वका अधिकांस लोकतान्त्रि शक्तिहरुलाई एक थलोमा आउने बाध्यात्मक परिस्थिती पनि हो ।
यो गुप्तचरी मायाजाललाई समझिदै, सुरक्षित रूपमा मान्न सकिन्छ कि चाइनिज गुप्चर संस्था सीआईएस भारतलाई टार्गेट गर्दै नेपाल लगायत दक्षिण एसियाको साना तथा छिमेकि मुलुकहरुमा आफ्नो ध्यान केंद्रित गर्दै अगाडि बढेको छ । जसको परिणाम स्वरुप उसका केहि अपरेशनहरु बिगतका समयमा एकस्पोज भएका समाचार आउन थालेपछि सिआइएस केहि स्टेप पछाडि हटे पनि, त्यो उसको वास्वकिताको ट्रेलर मात्रै भएको कुरालाई नर्कान सकिदैन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि