Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गौतम स्कुलले आफ्नो रवैया नसच्याए विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ९, २०७९
गौतम स्कुलले मनपरी शुल्क बढाएको भन्दै विरोध, विद्यालय अनिश्चितकालीन बन्द

वीरगंज (पर्सा), ९ असोज / वीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको गौतम स्कुलले आफ्नो रवैया नसच्याए आन्दोलन गर्ने बाध्य हुने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । अनेरास्ववियु, नेवि संघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारी, नेवि संघ पर्साका सभापति विकास तिवारी र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य मिरोज हवारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा गौतम स्कुलले विगत केही समयदेखि विभिन्न शिर्षकमा विद्यार्थीहरुबाट अनावश्यक रकम असुल्दै आएको सर्वविदितै छ । विद्यार्थीहरुसंग रकम असुलेको गुनासो आएपछि अभिभावकहरुले यसबारे विद्यार्थी संगठनलाई जानकारी गराएका थिए ।
सोही बिषयमा जानकारी लिन असोज ८ गते शनिबार गौतम माविमा बिद्यार्थी संगठन पुगेपछी बिधालयले छलफल गर्ने क्रममा बाउन्सर लगाएर गुन्दागर्दी शैलीमा धाकधम्की दिएको र प्रशासनको प्रयोग गरेर मुद्दा दबाउने खोजेको हाम्रो ठहर रहेको उल्लेख गरिएको छ । यहीँ बिषयमा अधिकारीक जानकारी गराउनको साट्टा बिद्यालयले गलत सूचना निर्वाह गरि अनिश्चितकालको लागि बिद्यालय बन्द गरेर पन्छिने काम गरेको छ । बिद्यालयले समस्याको अधिकारी जानकारी दिनुको साट्टा बिद्यालय बन्द गरेर विद्यार्थीको भविष्य संग खेलवाड गरेको प्रति हाम्रो ध्यानाकर्षण भएको ३ विद्यार्थी संगठनहरुले जनाएका छन् ।
विद्यालयले यी सबै समस्याको बारेमा उचित जानकारी नगराए र गम्भीर रूपमा नलिए हामी विद्यालयको विरुद्धमा संघर्ष कार्यक्रम गर्न बाध्य हुने ३ विद्यार्थी संगठनद्वारा जारी विज्ञप्ती मार्फत चेतावनी दिएका हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि