Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अढाई करोड भन्दा बढि भन्सार छलीको समान सहित तीनवटा ट्रक प्रहरीको नियन्त्रणमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ६, २०७९
अढाई करोड भन्दा बढि भन्सार छलीको समान सहित तीनवटा ट्रक प्रहरीको नियन्त्रणमा

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ६ असोज / पर्सा प्रहरीले वरिगंजको विभिन्न स्थानबाट बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर, औषाधी तथा खुद्रा सामानहरू बोकेको ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१० आर्दशनगर चोकस्थित सडकखण्डमा ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
विषेश सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा श्री भैरहवा ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरूसमेत फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । समानसहित नियन्त्रणमा लिएको ट्रकको १ करोड १८ लाख ७६ हजार ६ सय रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्ष बस्नेतले बताउनुभयो ।
यसैगरी प्रहरीले बिल बिजक भन्दा बढी लत्ताकपडा, औषधी तथा खुद्रा सामाग्रीहरू लोड गरेका २ ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरचोकस्थित सडकखण्डमा ना.६ ख ३३७३ नम्बरको मालवाहक ट्रक तथा माईस्थानचोक स्थित सडकखण्डमा ना.७ ख ६८७५ नम्बरको मालवाहक मिनी ट्रकलाई नियन्त्रणमा लिएको हो । श्री नेपाल ट्रासपोर्टबाट पठाईएको ना.६ ख ३३७३ नम्बरको मालवाहक ट्रक विल बिजक संकास्पद देखिएको अन्लाइन भिसिटिएस साथमा नरहेको हुँदा उक्त ट्रक नियन्त्रणलाई लिई रू.९१ लाख ५१ हजार ८ सय २२ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।
साथै श्री पशुपति ट्रासपोर्टबाट पठाईएको ना.७ ख ६८७५ मिनी ट्रकमा विल बिजक संकास्पद देखिएको तथा अन्लाइन भिसिटिएस विल साथमा नरहेको हुँदा उक्त ट्रकलाई सोत नियन्त्रणमा लिई रू. ५० लाख ३९ हजार १ सय २४ रुपैया गरी मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको उहाँले बताउनुभयो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि