Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संविधान दिवसको अवसरमा वीरगंज कारागारबाट ३७ जनाको कैद कट्टा, १ जनाले पाए सजाय माफी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ३, २०७९
संविधान दिवसको अवसरमा वीरगंज कारागारबाट ३७ जनाको कैद कट्टा, १ जनाले पाए सजाय माफी

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ३ असोज / संविधान दिवसको अवसरमा वीरगंज कारागारबाट ३८ जना कैदीहरु कारागारमुक्त भएका छन् । कारागारमुक्त हुनेहरुमध्ये ३७ जनाको कैद कट्टा गरिएको छ भने १ जनाको कैद सजाय मिनहा गरिएको छ । सातौं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा देशभरिमा ६ सय ८१ जना कैदी बन्दीको कैद कट्टा तथा २१ जनाको सजाय माफी अन्तर्गत वीरगंज कारागारबाट ३८ जना कारागारमुक्त भएका हुन् ।
कारागार मुक्त हुनेहरुमा ६ जना महिला तथा ३२ जना पुरुष रहेका छन् । कर्तव्य ज्यान मुद्दाका पुरुष १४ जना (१ जनाको कैद सजाय माफी सहित), कर्तव्य ज्यान मुद्दाका महिला कैदी ५ जना, ज्यानमार्ने उद्योग मुद्दाका कैदी पुरुष ८ जना तथा महिला १ जना, चोरी मुद्दाका २ जना, डाँका मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ३ जना, लिखित सम्बन्धी कसुर÷किर्ते मुद्दाका २ जना, वन पैदावार काठ चोरी मुद्दाका १ जना, हातहतियार मुद्दाका १ जना गरि ३८ जना कैदी कारागारमुक्त भएको वीरगंज कारागार कार्यालयले जानकारी दिएको छ ।
कारागारमुक्त हुनेहरुलाई वीरगंज कारागारका जेलर मदन घिमिरेले अविर टिका लगाई विदाई गरेका थिए । उनले कारागारभुक्त भएका कैदीहरुको विदाई गर्दै विगतमा वितेका दिनहरुलाई विर्सेर अगामी जीवनको यात्रा सुखमय होस् भन्ने शुभकामना समेत दिएका थिए । आगामी दिनमा यस्ता अपराधिक क्रियाकलाप जस्ता कार्यबाट टाढा रही इमान्दारीतापूर्वक काम गरेर आफ्नो परिवारसँग सुखमय जीवन वितोस् भन्ने शुकामना सहित यहाँबाट सकारात्मक सुधार भएका कुरालाई आफ्नो जीवनमा लागु गर्न समेत आग्रह गरे ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरू झै देशका विभिन्न कारागारमा रहेका ६८१ जना कैदीको कैद कट्टा गरेकी हुन् ।
यसैगरि देशभरिमा २१ जना कैदीले सजाय माफी पाएका छन् । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको गरिएको हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

साउन २३, २०८३
लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

साउन २३, २०८३
ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

साउन २३, २०८३
ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

साउन २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि