Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चीनमा कोराना संक्रमण तिब्र गतिमा बढदै, माछाको पनि परिक्षण गरिदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २३, २०७९
भारतमा कोरोनाभाइरसबाट थप दुई हजार ५०३ सङ्क्रमित

• नारद मधेसी
वीरगंज (पर्सा), २३ भदौ / कडा लकडाउनको लगाइए पनि  हाइनानमा तिब्र गतिले कोरोना संक्रमण फैलिएको छ ।संक्रमितको संख्या यता तिन महिनाको उच्चअकंमा पुगेको छ । संक्रमितहरुकोे उपचारमा हजारौं स्वास्थ्यकर्र्मी खटेका छन् । चीनमा पुन कोविड–१९ को संक्रमण दर तीन महिनाको उच्चमा पुगेको हो । दक्षिणी हेनाा टापुक्षेत्रमा बिग्रँदै गएको अवस्थाले गतबर्षको शाङ्घाई बन्द भएदेखि नै सबैभन्दा चिन्तीत बनाएको हो ।
अन्य तातो ठाउँहरूमा संक्रमणको बढ्दो क्रमले गर्दा अझै अवस्था भयीभत हुनसक्ने  स्वास्थ्य कर्मी चिन्ता रहेको बताइएको छ । चिनको छिमेकी प्रान्तहरुले यस क्षेत्रका यात्रु तथा नागरिकहरूलाई प्रवेशमा रोक समेत लगाएका छन् । जसले गर्दा तिब्बतको राजमार्गमा सयौं सवारी साधनहरू अल्पत्रमा परेका छन् ।
अर्को तर्फ सियामेनको तटीय सहरका अधिकारीहरूले यस समुन्द्रि किनारमा बसोवास गर्ने देखि माछा मार्ने सबैको कारोन भाइरसको परीक्षण गर्न थालेका छन् । गएको बुधबारसम्ममा चीनमा ३ हजार ४२४ संक्रमीतको संख्या पुगेको थियोे ।जुन गुणात्मरुपमा फैलिरहेको चिनीया अधिकारीहरुको बुझाइ छ । त्यसको एक दिन अघिको परिक्षणडाटा अनुसार २ हजार ८ सय ८८ जनामा संक्रम देखिएको थियो । जसमध्ये २०१८ हाइनानमा मात्र संक्रमीत भेटिका थिए । चिनका अधिकांस  टापु दुई सप्ताह देखि कडा लकडाउनको चपेटामा छन् । तर पनि संक्रमणमा खासै नियन्त्रण देखिएको छैन । नेपाली सिमासंग जोडिएको तिब्बतमा  गएको बिहीबार दिउँसोसम्म २२८ संक्रमित फेला परेका छन् । जसले गर्दा उत्तरी सिमाप्रति नेपाल सचेत हुने अवस्था रहेको छ ।तर सरकारबाट संजगताको खासै पहल गरिएको छैन ।
संक्रमणको मुख्य इपिकसेन्टरको रुपमा रहेको रिसोर्ट सहर सान्यामा  सरकारले हवाई उडान बन्द गरेको छ । जहा बुधबार मात्र १ हजार २ सया ३१ केसहरू रिपोर्ट गरिएको छ । दुइ हप्ता अघीसम्ममा  चारवटा फिल्ड अस्पतालहरू समेत  निर्माण भएका छन । चीनमा चलिरहेको कोभिड शून्य नीति अनुसार संक्रमित र तिनका सम्पर्क व्यक्तिहरूबाट  फैलीने डरले क्वारेन्टाइनमा बलपुर्वक राखिएको छ । यस प्रयासमा सहयोग गर्न संघाई, शानडोङ, गुआङ्सी र अन्य प्रान्तका दुई हजारभन्दा बढी स्वास्थ्यकर्मीहरूलाई हाइनानमा ल्याइएको छ ।
चीनको कोविड जार र उप–प्रधानमन्त्री सुन चुनलान अगस्ट १३ मा हेनान आइपुगेकी थिइन ।संक्रमण  नियन्त्रणको लागी सबै प्रयास गर्ने कुरामा जोड दिदै उनले मुलुकभरीको हटस्पटहरुमा तिब्रगतिमा काम भइरहको उनको भनाइ थियो । उपचार र क्वारेन्टाइन सुविधालाई बढावा दिदै समाजिक तथा सामुदायिक मेलजोल र प्रसारणलाई पुर्ण रुपमा बन्देज समेत लगाइएको छ ।
सूर्यको चक्रियगतिको परिवर्तले यस क्षेत्रमा प्रकोपको गम्भीरता र हेनानको भाइरस ह्यान्डल गर्ने क्षमताको बारेमा बेइजिङले जोड दिइरहेकोछ ।  विशेष गरी चिनको लागी यो चुनौती पुण खतरनाक अवस्थामा छ ।
अर्को तर्फ चीन रिसोर्ट आइल्याण्डमा फसेका पर्यटकहरू नाकाबन्दीको विरोध गर्दै सुगमता साथ फर्किन मांग गर्दै  आएका छन् । सान्या विमानस्थलमा केही अवरोध भए पनि सोमबार देखि सञ्चालनमा आएको छ । तर त्यहाँको लाम्बन्द लाइनले प्रतीक्षारतहरु आजित भएका छन् ।

ट्राफिक जामको ठुलो  लाइन

दक्षिणी युनान प्रान्तका अधिकारीहरूद्वारा सप्ताह अन्तमा तिब्बतबाट यात्रुहरूको प्रवेश निषेधको निर्णयले क्वारेन्टाइन सुविधाको ठुलो अभाव सिर्जना भएको छ ।जसकोे कारणले सयौं चारपांग्रे सवारी साधनहरु चार किलो मिटरको ट्राफिक जाम फसेका छन् ।प्रान्तीय प्रहरीले फसेका यात्रुहरुलाई  ब्याकअप गर्नुको साथै स्थानियबाट अर्थात राजमार्गबाट टाढा रहन आग्रह गरे गर्दै आएका छन । यस उथलपुथलले स्थानिय अधिकारीहरुलाई अझ चिन्तीत बनाएको छ ।अर्थात छुट्टी पछि गन्तव्यहरू र अन्य क्षेत्रहरूबाट फर्केका मानिसहरूले भाइरस ल्याउने र प्रकोपलाई अझ  उत्तेजित पार्न सक्ने छन् ।
विदेशी माछा मार्नेहरूसँगको व्यापारले संक्रमणको ढोका खोल्न सक्छ भन्ने डरले सियामेनका अधिकारीहरू स्थानिय कामदार र उनीहरूका सामानको दैनिक परीक्षणलाई  अनिवार्यता दिएका छन ।जसले  गर्दा माछाले मौखिक स्वाबहरू लिने भिडियोहरू देखा पर्दा केही सोशल मिडिया साइटहरूमा चिनको खिल्ली समेत उडाउन थालिएको छ । कोविड फैलिनबाट रोक्नको लागि चीनले अब जीवित माछाको परीक्षण गरिरहेको छ
चीनका अन्वेषकहरूले भाइरस केही खानेकुरामा बाँच्न सक्ने बताउँदै आएका छन भने अन्य ठाउँमा नियामकहरूले जोखिमको कुनै विश्वसनीय प्रमाण नभएको बताएका छन ।

तिब्बतमा फैलिदै संक्रमण,नेपाली सरकार अनभीज्ञ

तिब्बतमा बढिरहेको कोविडको प्रकोपलाई रोक्न  यस क्षेत्रमा सुरक्षा उपकरण लगाउने प्रयास कति सफल हुने हो ?त्यो बर्तमानमा प्रश्नकै बिषय रहेको छ । चीनले अपनाएको शून्य–कोविड नीति तिब्बतमा कडाइका साथ लागु गरिए पनि तीन महिपछि संक्रमणले पुन गतिलिएको छ । बेइजिङले तिब्बती स्वायत्त प्रदेशको टारमा रहेका ल्हासा र शिगात्सेका जस्ता ठूला सहरहरूमा कडा नाकाबन्दी लगाउन पुराबल प्रयोग गर्दै आएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले घोषणा गरेका शून्य–कोविड नीतिका कारण लागेको लकडाउनबाट दुवै हिमाली आर्थिक शहरहरू नागरिक अविकसित भएकाले आफ्नो जीविकोपार्जनका लागि चिन्तित भएका छन् ।दिनप्रतिदिन बन्दै गएको कष्टकर जनजिवनले उनीहरुबिच ठुलो मानसिक अशान्ति सिर्जना गरेको छ । तिब्बतको राजधानी ल्हासामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि अगस्ट ८ मा घोषणा गरिएको प्रारम्भिक प्रतिबन्ध पछि  प्रभावित भएको छ । तिब्बतका लोकप्रिय पर्यटकीय स्थलहरू जस्तै पोताला प्यालेस, नोर्बुलिङ्का, सापाराङ र तिब्बती संग्रहालय पनि सर्वसाधारणका लागि बन्द गरिएका छन्। ।
तिब्बती बौद्ध र मुख्यतया मुस्लिम उइघुरहरू, चीनका दुबै अल्पसंख्यक समूहहरू विरुद्ध वर्षौंदेखि प्रयोग गरिएको व्यापक निगरानी उपायहरूले मनमानी नजरबन्दको जोखिममा रहेका छन्।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि