Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जि.एच.पी. स्कुल प्रकरण : विद्यार्थी निष्काशन गर्ने प्रधानाध्यापिका कौरको धम्की

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १६, २०७९
जि.एच.पी. स्कुल प्रकरण : विद्यार्थी निष्काशन गर्ने प्रधानाध्यापिका कौरको धम्की

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १६ भदौ / वीरगंजको पावरहाउस चोक स्थित रहेको जि.एच.पि. स्कुलले विद्यार्थीलाई स्कुलबाट निष्काशन गर्ने अभिभावकलाई धम्की दिएको छ । स्कुलकी प्रधानाध्यापिका रोमी कौरले अभिभावकलाई बोलाएर सम्पूर्ण पैसा बुझाएर यहाँबाट आफ्नो बच्चालाई लैजान धम्की दिएकी हुन् । गत भदौ ७ गते शुल्कको विषयलाई लिएर विवाद भएपछि स्कुल बद्नाम भएको भन्दै बाँकी सम्पूर्ण शुल्क तिरेर यहाँबाट आप्mनो बच्चा अन्यत्र स्कुलमा लैजान धम्की दिएकी हुन् ।
जि.एच.पि. स्कुलले शुल्क नतिरेको कारण बच्चालाई परीक्षाबाट बञ्चित गरेको भन्दै एकजना अभिभावकले अभिभावक संघर्ष समितिलाई गुनासो गरेको थियो । त्यही गुनासोको आधारमा संघर्ष समितिकिा अध्यक्ष सन्दिप साह सहितको टोली गुनासो बुझ्न स्कुलमा जाँदा स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले गुण्डागर्दी शैलीमा दुव्र्यवहार गरेका थिए । त्यस पश्चात स्कुल विवादमा मुछिएको थियो ।
स्कुलले अभिभावकहरुमाथि गुण्डागर्दी शैलीमा दुव्र्यवहार गरेको भन्दै अभिभावक संघर्ष समितिले स्कुललाई कारवाहीको माग गर्दै वीरगंज महानगरपालिकालाई ध्यानाकर्षण समेत गराएको थियो तर महानगरपालिकाले कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढाएपछि संघर्ष समितिले चरणबद्ध आन्दोलन शुरु गरेको थियो । अभिभावक संघर्ष समितिले शुल्क वृद्धिदेखि लिएर स्कुलको गुण्डागर्दी रोक्नुपर्ने माग गर्दै विरोध प्रदर्शन समेत गरेको थियो तर विद्यालयलाई हालसम्म महानगरपालिकाले कुनै किसिमको कारवाही प्रक्रिया बढाएको छैन । यहाँसम्म कि स्पष्टिकरण समेत सोधेको छैन ।
उल्टै विद्यालयले अभिभावक संघर्ष समितिमाथि दोषारोपण गर्दै आएको छ । स्कुल विवादमा मुछिएपछि स्कुलकी प्रधानाध्यापिका रोमी कौरले स्कुलको कमि कमजोरीलाई ढाकछोप गर्न विभिन्न प्रपञ्च समेत रचेकी थिइन् । यहाँसम्म कि केही सञ्चार सँस्थालाई आर्थिक प्रलोभनमा पारि आफ्नो स्कुल पढाईमा अब्बल रहेको भनेर झुठा प्रचारवाजी समेत गराइन् तर सम्बन्धित निकाय वीरगंज महानगरपालिका यति हुँदापनि मुर्कदर्शक बनेर बसेको अवस्था छ ।
हाल आएर स्कुलले विद्यार्थी निष्काशन गर्ने अभिभावकलाई धम्की दिन थालेको छ । स्कुलको कमि कमजोरी बाहिर भनेको भन्दै प्रधानाध्यापिका विद्यार्थी निष्काशन गर्ने धम्की दिएको भिडियो यस सञ्चार प्रतिष्ठानलाई प्राप्त भएको छ । विद्यालयको आन्तरिक कुरा आफूलाई भन्नुपर्ने र त्यसको समाधान आफूले गर्ने तर आफूलाई जानकारी नै नदिई अभिभावक संघर्ष समितिलाई जानकारी दिएर विद्यालयको बद्नामी गराएको भन्दै विद्यार्थी निष्काशन गर्ने धम्की दिएकी हुन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि