Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धोबिनीमा दोस्रो दिन पनि अख्तियारद्वारा अनुसन्धान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १५, २०७९
धोबिनीमा दोस्रो दिन पनि अख्तियारद्वारा अनुसन्धान

वीरगंज (पर्सा), १५ भदौ / पर्साको धोबिनी गाउँपालिकामा दोस्रो दिन पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले विभिन्न योजनाको स्थलगत निरिक्षण गरेका छन् । अनुसन्धान अधिकृत गोपाल शर्मा नेतृत्वको टोलीले धोबिनी गाउँपालिकाको वडा नं. ३ हरिहपुरमा एक सडक ढलान र दुई भवन निर्माणको स्थलगत निरिक्षण गरेको हो ।
यसैगरी टोलीले वडा नं. ५ धोबिनीमा निर्माण भएको दुइटा सडक ढलान र पिपरामा निर्माण भएको एक भवनको पनि स्थलगत निरिक्षण गरेको गाउँपालिकाका प्रशासन शाखा प्रमुख संजय कुमार यादवले वताए । ४० लाखको लागत निर्माण भएको सडकको टोलीले स्थलगत निरिक्षण गर्नुको साथै स्टिमेट अनुसार काम भए, नभएको बारेमा अनुसन्धान गरेको उनले वताए । स्थानियहरुले गाउँपालिका अन्तर्गतको विभिन्न योजनामा अनियमितता भएको उजरी दिएपछि पुगेको प्राविधिकसहितको टोलीले सेम्पलको रुपमा केही योजनाको स्थालगत निरिक्षण गर्नुको साथै अनुसन्धान गरेको हो । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत जयचन्द्रको साहको पालामा ब्यापक अनियमितता भएिपछि स्थानियले अख्तियारमा उजरी दिएका थिए ।
अधिकृत साहले ६ महिने आफ्नो कार्यकालमा जिन्सी सामानको नकली बिल र नकली दाखिला प्रतिवेदन खडा खरी तथा काम विना डिपिआर गरी रु ५० लाख भन्दा बढी रकम हिनामिना गरेको बुझिएको छ । उनले कार्यालयमा नगई जिल्लाको सदरमुकाम वीरगंजमा कार्यालय संचालन गरी काम गर्ने गरेका थिए । केही दिन अगाडीमा सो कार्यालयको लागि खरिद गरिएको जिन्सी सामानहरु समेत सरुवा भएपछि कार्यालयमा नबुझाएको समाजिक संजाल फेसबुक मार्फत सार्वजनिक भएको थियो । यसैगरी टोलीले विना कामको अनौपचारिक शिक्षा अन्तर्गत गाउँपालिकाको पांच विद्यालयमा पठाइएको रु दुई लाख ४१ हजारको दरले विद्यालयका प्रधानाध्यापकहरुबाट रु १२ लाख ५ हजार फिर्ता गराएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि