Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधानका लागि पहल गर्छु : मन्त्री यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ६, २०७९
कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधानका लागि पहल गर्छु : मन्त्री यादव

काठमाडौँ, ६ भदौँ / वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधान गर्ने आयोगले आज बुझाएको प्रारम्भिक प्रतिवेदन बुझनु हुँदै मन्त्री यादवले विस्थापितहरुको समस्याका विषयमा सरकारले गहन रुपमा अध्यनगरी समस्या समाधनका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुअव्जा नपाउँदा विस्थापितहरु लामो समयदेखि पीडित बनेका छन्, पीडतहरुका समस्या समाधानका लागि पहल गर्ने छु ।”
यसैगरी मन्त्री यादवले कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको हकमा आवश्यक जानकारी बुझन मन्त्रालय मातहतका निकायलाई निर्देशन समेत दिनु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधान गर्ने आयोगका अध्यक्ष राजकुमार राईले आयोग गठन भएपछि हालसम्म आयोगले गरेका काम कारवाहीका विषयमा एक प्रारम्भिक प्रतिवेदन तयार गरी मन्त्री यादवलाई बुझाउनु भएको थियो । आयोगका अध्यक्ष राईले बुझाउनु भएको उक्त प्रारम्भिक प्रतिवेदनमा टिओआरमा उल्लेख भए अनुरुपका र जग्गा मुअव्जा नपाएका कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको हकमा घरवासको निमित्त जग्गा व्यवस्थापन हुनु पर्ने, अन्यको हकमा सम्पूर्ण अध्ययन अनुसन्धान गरी उचित व्यवस्थापन हुनु पर्ने उल्लेख गरिएको छ ।
विक्रम सम्वत् २०३३ सालमा कोशी टप्पु वन्यजन्तु आरक्षको विस्तार गर्ने क्रममा सरकारले सुन्सरी र सप्तरीमा करिब चार हजार भन्दा बढी बिगाह जग्गा गरेको थियो । जग्गा अधिग्रहणका बखत जग्गाको सट्टामा जग्गा दिने सहमती गरिएको भएपनि त्यहाँका विस्थापितहरुले अहिलेसम्म पनि जग्गा नपाएको गुनासो रहेको छ ।
कतिपयलाई सरकारले जग्ग धनी प्रमार्ण पुर्जा दिई मालपोतको तीरो तिर्दै आएपनि उक्त जग्गा पीडितहरुले भोगचलन गर्न नपाएको र गैर विस्थापितहरुले कब्जा गरेको कोशी टप्पु वन्यजन्तु आरक्ष विस्थापितहरुको समस्या समाधान गर्ने आयोगका बिज्ञ सल्लाहकार श्याम लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार आरक्ष पीडतका समस्या समाधानका लागि हाल सम्म २१ वटा आयोग गठन भएपनि समस्या समाधान हुन नसकेको पीडितहरुको गुनासो रहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि