Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चुरे वनजंगल संरक्षणको लागि वीरगंजमा प्रदर्शन एवं प्रजिअलाई ज्ञापन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३, २०७९
चुरे वनजंगल संरक्षणको लागि वीरगंजमा प्रदर्शन एवं प्रजिअलाई ज्ञापन

वीरगंज (पर्सा), ३ भदौ / चुरे वनजंगल संरक्षण सम्बद्र्धन एवं भूमिहीन सुकुम्बासी दलित र अव्यवस्थित हकहितको लागि वीरगंजमा विरोध प्रदर्शन गर्नुको साथै पर्साका प्रजिअलाई ज्ञापन पत्र बुझाइएको छ । चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालले वन जंगल संरक्षण एवं सुकुम्बासी भूमिहीनहरुको समस्यालाई समाधान गर्न माग गर्दै वीरगंजको घण्टाघर स्थितबाट विरोध ¥याली सहित पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएको हो ।
चुरे वनजंगलको संरक्षण सम्बद्र्धन र तराई मधेशका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई भूमि अधिकारबाट बञ्चित रहेका व्यक्तिहरुको अधिकार दिलाउनका निम्ति विगत लामो समयदेखि संघर्ष गर्दै आएको यस अभियानका पर्सा जिल्ला संयोजक संजय साहले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउँदै साहले संविधानले कसैलाई पनि भूमिको अधिकारबाट बञ्चित नगराइने मौलिक अधिकारको व्यवस्था गरेकोमा हालसम्म पर्सा जिल्लामा अधिकाँश नागरिकहरु भूमिहीन रहेकोले तत्काल त्यसलाई समाधान गर्नुपर्ने माग गरे । यहाँ दलित एवं सुकुम्बासीहरुलाई बस्नेस्थान छैन, तिनका बालबाच्चाहरु घरविहीन भएर बसिरहेको अवस्थामा संविधानले सुनिश्चित गरेको भूमिको अधिकारबाट बञ्चित गरिएकालाई तत्काल भूमिको अधिकार दिलाउनुपर्ने बताए ।
हालसम्म सरकारले यस विषयमा कुनै पनि चासो देखाएको छैन, हामी चुरे दोहन, वन विनाशको विरुद्धमा आन्दोलनमा उत्रेका छौं, सरकारले यहाँ कुर्सीमा बसेर चुरे दोहन, वन विनाश जस्ताहरु काम गरि रहेको हुनाले त्यसलाई संरक्षणको निम्ति यो विरोध प्रदर्शन गरिएको साहको भनाई छ ।
यसैगरि विरोध ¥यालीमा सहभागीहरुले हामी विगत चार वर्षदेखि यो अभियान संचालन गरेका छौं तर मधेश सरकारले हालसम्म यस समस्याको समाधान गर्नेतर्फ कुनै चासो नदेखाएकोले विरोध प्रदर्शन गर्नु परेको बताए । त्यसैले मधेश प्रदेशका आठै वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने अभियान अन्तर्गत आजको विरोध प्रदर्शन गरिएको बताए । हालसम्म हामी चरणबद्ध आन्दोलनमा छौं, अहिलेपनि समस्याको समाधान भएन भने यो भन्दा सशक्त आन्दोलनमा उत्रिने बताइन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि