Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कर्मचारीमा कसैलाई काखा, कसैलाई पाखा गर्दिन : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३, २०७९
कर्मचारीमा कसैलाई काखा, कसैलाई पाखा गर्दिन : मेयर सिंह

वीरगंज (पर्सा), ३ भदौ / वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सबैको साथले मात्रै वीरगंजलाई व्यवस्थित बनाउन सकिने बताएका छन । हाम्रो वीरगंज कसरी राम्रो हुन्छ त्यसमा तपाईहरु सबैको साथ र सहयोग चाहियो, कसले के गर्यो, के गरेन भनेर भन्नु भन्दा सँगसँगै हिड्न उनले अनुरोध गरे ।
वीरगंज महानगरपालिका तथा यस अन्तर्गत रहेका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई तनाव व्यवस्थापन सम्बन्धी एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा महानगर प्रमुख सिंहले कर्मचारीहरु आफ्नो परिवार रहेको वताउँदै कसैलाई काखा कसैलाई पाखा गर्ने काम नहुने बताए । ‘मेयर साहेवले आफ्नो मान्छेलाई काखी च्यापेको, अन्यलाई पाखा लगाएको भन्ने खालको कुरा मैले सुनिरहेको छु,’ उनले भने, ‘मेरो कार्यकालमा कसैलाई काखा, कसैलाई पाखा हुँदैन, त्यस्तो कुरामा तपाईहरु नलाग्नु म आग्रह गर्दछु ।’
कुनै कर्मचारीले आफ्नो शाखामा उत्कृष्ठ काम गर्छ भने उसलाई अन्य ठाउँमा पनि उत्कृष्ठ काम गर्नका लागि पठाइएको हो । त्यसलाई अन्यथा नलिन उनले आग्रह समेत गरे । मेयर सिंहले एक ठाउँलाई मात्र राम्रो गरिराख्ने भन्दा पनि सबै शाखा सबै माताहतका कार्यालय उत्कृष्ट बने महानगरको सेवा प्रवाह झनै व्यवस्थित हुने भएकाले सरुवा नियमित हो भनेर बुझ्न कर्मचारीहरुलाई आग्रह गरे । उनले भने ‘कर्मचारी सबै मेरो परिवारका सदस्य हुनुहुन्छ, तपाईहरुलाई कुनै समस्या परे सोझै मसँग आउनुस, हुलाकबाट रजिष्ट्रि गरेर चिठि पठाउनु पर्दैन’ ।
वीरगंज महानगरपालिकाका सद्भावना दूत अशोक कुमार बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा समर्पण सेवा संस्था नेपालका संस्थापक सदस्य समेत रहेका मोटिभेसनल स्पीकर रमेश शर्मा, नविल बैंकका पूर्व कार्यकारी अधिकृत अनिल केशरी शाहले सहभागिहरुलाई तनाव व्यवस्थापन र सेवा प्रवाहमा नागरिक संवेदनशील प्रशासनको प्रवर्दनका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, उद्योगी संजय खेतान, वीरगंज महानगरपालिका तथा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि