Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एमालेको ईसारामा राष्ट्रपति भण्डरीले नागरिकता फिर्ता गरेको कांग्रेसको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३१, २०७९
एमालेको ईसारामा राष्ट्रपति भण्डरीले नागरिकता फिर्ता गरेको कांग्रेसको आरोप

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ३१ साउन / राष्ट्रपति विद्या देवी भण्डारीले संवैधानिक परम्परा मिचेको विरोधमा नेपाली कांग्रेस पर्साले आज वीरगंजमा विरोध प्रर्दशन गरेको छ । राष्ट्रपति भण्डारीले गत साउन २९ गते आईतबार पुनर्विचार आवश्यक रहेको भन्दै ९ पृष्ठको सन्देशसहित नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको थियो । सोही विरोधमा नेपाली कांग्रेस पर्साले विरोध प्रदर्शन गर्दै ¥याली निकालेका थिए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ कार्य समिति पर्साका क्षेत्रीय सभापति महम्मद सहाबुद्दिनको नेतृत्वमा निकालिएको ¥याली नगर परिक्रमा गरी घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोध गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पूर्वमन्त्री अजय चौरसियाले केपी ओली नेतृत्वको सरकारको पालामा ल्याईएको नागरिकता विधेयक राष्ट्रपतिले पारित गरेको तर सोही विधेयक नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याउदा फिर्ता पठाएको भन्दै जनता माथि अन्याय भएको बताउनुभयो । एमालेको उक्साहटमा राष्ट्रपतिले गलत कदम चालेको पूर्वमन्त्री चौरसियाले आरोप लगाउनुभयो ।
यस्तै मधेश प्रदेशका उर्जा मन्त्री तथा नेपाली कांग्रेसका नेता ओम प्रकाश शर्माले राष्ट्रपति भण्डारीले मधेशी जनताको भावनाको खेल्वाड गरेको बताउनुभयो । राष्ट्रपति भण्डारी संविधान विरोधी प्रमाणित भएको उर्जा मन्त्री शर्माले बताउनुभयो । उहाँले फिर्ता पठाईएको नागरिकता विधेयकलाई पुनः राष्ट्रपतिका पठाउन सत्ता गठबन्धनमा आबद्ध दलहरुलाई आग्रह गर्नुभयो । कालो पट्टि बाधेर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३
सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

सन्तानको दीर्घायुको कामना गर्दै मनाइने जितिया पर्व

अशोज १७, २०८३
मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

मधेशमा दुई महिनामै विपद्को कहरः ९२ जनाको मृत्यु, ५१० परिवार प्रभावित

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि